Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

डाँकाको प्रतिकारमा युवकको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
सिरहा, असार ३-सिरहाको रामपुरविर्ता गाविस-१ मा गएराति डाँका समूहले धारिलो हतियार प्रहार गरी स्थानीय सञ्जय सिंहको हत्या गरेको छ।

आठ दसजनाको सङ्ख्यामा रहेका डाँका समूहले घरमा डकैती गर्न लागेपछि प्रतिकार गर्न खोज्दा सिंहलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशलाल कर्णले जानकारी दिए।

डाँकाहरुले निजको घरबाट नगद, गरगहना र अन्य जिन्सी सामान गरी ६ लाख रुपैयाँबराबरको धनमाल लुटेर लगेका छन्। डाँकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सो घटनापछि गाउँवासी त्रसित भएका छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता