शेर्पालाई हटाएकामा जनजाति महासंघ रुस्ट

E-mail Print
(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार ३ (नागरिक)- नेपाल आदिवासी जनजाति महासङ्घले आफ्नो सङ्गठनका महासचिव आङकाजी शेर्पालाई नेकपा(एमाले)ले पार्टीबाट हटाएकामा असन्तुष्टि जनाएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा शेर्पाका भनाइहरु निजी भएको दावी गरिएको छ।

महासङ्घ अध्यक्ष राजकुमार लेखीले जारी गरेको विज्ञप्तिमा सङ्घीयता विरोधीले सङ्घीयताको पक्षमा रहेकाहरु तथा आदिवासी जनजातिलाई पाखा लगाउने अभियान चलाइने यस घटनाबाट देखिएको बताएका छन्।

नेकपा एमाले स्थायी समितिको शनिबार बसेको बैठकले एमालेका सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टी साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको थियो। जनजाति महासंघका महासचिवसमेत रहेका उनी पार्टी नीति विपरित जातीय राजनीतिमा चर्को गरी उत्रेका थिए।
प्रतिक्रियाहरू (11)Add Comment
0
madan
June 17, 2012
78.101.188.86
भोट: +34
...

वर्गीय मुक्तिको नारा लिएर कम्निस्ट पार्टीमा लाग्ने अनि जातिय डंफु बजाएर सामाजिक सद्भाव बिथोल्ने नेता को पहिचान गरेर बेलैमा बिदाइ गर्न पर्छ पहिला नै गर्न पर्ने काम अहिले गरेकोछ बिदेसी डलर पचाउन को लागि देश मा आगो लगाउन पछी नपर्ने लाइ कुनै ...पनि राष्टिय पार्टी मा स्थान दिन हुन्न अब अशोक राइ र पृथिबी शुब्बा गुरुङलाई पनि निस्काशन गरेर तेस क्षेत्र का अरु कार्येकर्ता लाइ मौका दिन पर्छ बिदेसी डलर झर्न छाडेको भोलि पल्ट रुझेको बिरालो झैँ पार्टी मा फर्किन्छन. बहुजातीय र समार्थ को आधार मा प्रदेस निर्माण र ५ या ७ प्रदेश पार्टी को नीति स्पस्ट पार्न पर्छ २/४ जना स्वार्थी नेता हरुले पार्टी छाड्दा केइ फरक पर्दैन. जाने लाइ बिदाई आउने लाइ स्वागत

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Kajan
June 17, 2012
49.244.232.112
भोट: +3
...

janjati le afno hak adhikar magda jatiyata bitholne bhayo re? Ani namagera chup lagema ahileka warchaswo bhaniyeka netaharu matrai partima whip jari gardai hidne? yo kasto nyaye ho? I think, Aang Kaji Sherpa is right? Shepa Ji, yestai bidroha garnus, haami tapainlai support garchhaun. Good luck.

0
gopal maharjan
June 17, 2012
124.41.254.117
भोट: -1
...

tehi newar ,rai , gurung , limbu, magar haru ko jiu ma tekera rajniti gerdai chhas, aba uniharu nai ghado bhayo , ko chahi neta chor , fataha , awasarbadi hoina? hunchha bhane amale, congress. moist party nai dismiss gari deu , hami lai chhettri, bahun badi party pani chahidaina, bujhis!!!

0
KP Joshi
June 17, 2012
49.244.206.191
भोट: +8
...

म आग्रह गर्न चाहन्छु ती नेताहरु तपाइ देशको नेता बन्ने कोशिस गर्नहोस् न कि एउटा जातिको। जुन जातिय द्धोयस आज समाजमा रोपिन प्रयास हुदैछ यसले समग्र देसलाइ फाईदा कदापि पुर्‍याउदैन।

0
prasant
June 17, 2012
8.26.160.102
भोट: -2
...

ल अब सबै आदिबासी, जनजाती, मधेशी, मुस्लिम, दलित, महिला, पिछडावर्गको एक पार्टी बनाएर यो एकात्मक शाशन को अन्त्यगर्नु पर्छ,सारै हत्तु भयो जुन कामको लागि कुनै कार्यालय गए पनि पैसा नाखुवाए कमै बन्दैन, सबै उनकै मान्छे छन्, स्कूल, क्याम्पस को पनि त्यहि हाल्छ,जागिरको त झन् कुरै नगरम.thank you

0
shree thapa
June 17, 2012
61.82.231.154
भोट: +2
...

एमाले को नेताहरूको दिमाग विग्रीएको ज्वलन्त उदाहरण अवको चुनावमा क्षेत्रीय पार्टिमा परिणत हुनु हो।

0
D.r kirati
June 18, 2012
86.97.182.148
भोट: -2
...

एमाले पार्टी भनेको बाहुन र छेत्रिहरुको मात्रै पार्टी हो भन्ने प्रस्ट भयो,आङ काजी सेर्पा मात्रै हैन अब एमाले पार्टी जनैधारीबाट सम्पूर्ण जनजाती आदिबासी नेताहरु अर्को पार्टी खोली एक भएर आफ्नो जातिय राज्य सहितको संगीय लोकतन्त्र गणतन्त्र नेपालको स्थापना गर्ने छ,

0
harka khadka
June 18, 2012
120.18.98.7
भोट: +0
...

जबसम्म नेपाल मा बाहुन छेत्री हरु को राज रहन्छ तब सम्मा नेपाल को कहिले बिकास हुँदैन, बाहुन छेत्रीले नेपाल खरानी बनाउने भयो





0
Pasang
June 18, 2012
49.244.112.137
भोट: +1
...

एमालेका केही बाहुन नेताको दबाबमा एक जना आङ काजी लाई मत्रै निस्कासन गरे भनेर नसम्जे हुन्छ अब बिगतमा एमालेमा ज्यान दिने लाखौ आङ काजीहरूले आफै एमाले छाडि सकेको छन

0
jitendra limbu
June 18, 2012
116.68.212.23
भोट: +1
...

angkajilai karwahi hunu amaleka bahunbadiharuko prabritigat bisesta ra trasit manasiktako upaj ho.we r proud of u angkaji sir,go ahead,we r there to support u.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता