माओवादी युद्धमा १७ हजार आठ सय जनाको मृत्यु

E-mail Print
(2 votes, average 1.00 out of 5)
नेपालगन्ज, असार ३- सशस्त्र द्वन्द्वका समयमा १७ हजार ८०० ले मृत्यु भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालय, राहत तथा पुनःनिर्माण एकाइका प्रमुख गणेशप्रसाद उपाध्यायले जानकारी दिएका छन्। मध्यपश्चिमस्तरीय द्वन्द्वपीडित तथा प्रभावितलाई प्रदान गरिएको राहतसम्बन्धी नेपालगन्जमा आयोजित अन्तर्क्रियामा एकाइका प्रमुख उपाध्यायले मृत्यु भएकामध्ये १३ हजार ८९३ जनालाई रु एक लाखका दरले प्रदान गरेको बताए।

उनले द्वन्द्वका समयमा मारिएका तत्कालिन शाही नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिले नै रु सात लाखका दरले राहत पाइसकेकाले नौ हजारका परिवारलाई रु दुई लाखका दरले राहत प्रदान गरिएको उल्लेख गरे।

सरकारले विशेष कार्यक्रम ल्याएर मृतकका परिवारलाई थप रु दुई लाख दिएका कारण नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले यो सुविधा नपाएको पनि शान्ति मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रियाहरू (4)Add Comment
0
सुजन
June 17, 2012
110.44.113.254
भोट: +52
...

माओबादीले जवाफ दिन सक्नुपर्छ, १७ हजार ८०० जना को आहुति दिएर गरेको जनयुद्धबाट नेपाल र नेपाल हरु ले के पाए?
१. संबिधानसभा ?
२. सुशासन ?
३. सम्बृद्ध नेपाल ?

एक पटक छातीमा हात राखेर सबै माओवादी साथीहरुले सोचौ देश कता जादै छ? धिक्कार छ!

0
sapana nepal
June 17, 2012
113.199.131.13
भोट: +0
...

jasari bhae pani satta ma tikirahane neta ra dal ko rassa kassile jati jana sahid bhae pani pharak pardaina iniharu neta hainan nepali janatako hatyara ho tyesaile netako nauma iniharu hatyara hun ra dalko nauma daku ra gundako samuha ho tara pani sojha nepali janata neta ra dalko shadayantra ra thagiko shikar bheko chha. ghin chha, yasta netaharulai, dhikkar chha yasta dalharulai

0
Shishir Nepal, Sydney
June 17, 2012
202.124.73.48
भोट: +3
...

Maoist should be responsible n answerable to all those innocent people. How come pranchanda& company justify this? surprisingly we Neplase people are so fool n still expecting something from those killers.

0
Shishir Nepal, Sydney
June 17, 2012
202.124.73.48
भोट: +2
...

It's a high time for all Nepalese people to identify who is real culprit of national development; communal harmony, national integration; they deserve severe punishment? What Maoist have achieved after killing thousands of innocent people?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता