Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

वैद्य पक्षले भोलि नयाँ पार्टी घोषणा गर्ने, नामबारे छलफल जारी

E-mail Print
(8 votes, average 3.38 out of 5)
काठमाडौं, असार ३ (नागरिक)- माओवादीका वैद्यपक्षीय कार्यकर्ताको राष्ट्रिय भेलाले भोलि नयाँ पार्टी घोषणा गर्ने भएको छ। बौद्धमा शनिबारदेखि जारी भेलाले अहिले पार्टीको नाम के राख्‍ने भन्नेबारे छलफल गरिरहेको जानकारी एक सहभागीले दिएका छन्।
उनका अनुसार नयाँ पार्टीको नाम नेकपा माओवादी क्रान्तिकारी राख्‍नेबारे छलफल अघि बढिरहेको छ। यसबाहेक पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्‍नेबारे पनि सुझाव आएको छ। पार्टीको महाधिवेशन फागुन १ गते गरिने निर्णय भएको जानकारी पनि ती सहभागीले दिए।

शनिबारमात्र उक्त पार्टीका नेता मोहन वैद्यले अब भइरहेको माओवादी पार्टीमा बस्नुको कुनै औचित्य नभएको भन्दै नयाँ पार्टी र नयाँ नेता मुलुकले चाहेको बताएका थिए। उनले माओवादीका अहिलेका नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदि असफल भइसकेको र उनीहरुले अङ्गालेका नीति पनि फेल खाइसकेको दाबी गरेका थिए।
प्रतिक्रियाहरू (5)Add Comment
0
sudip shrestha
June 17, 2012
49.244.248.126
भोट: +4
...

smilies/grin.gif
Hasyaspad, party ta futne nai vo, ta yo satta kabja garne akikrit nekapa maobadiko plan ho, chunab hune bela yiniharu ekjut hune nai 6an...

0
jeetu sharma
June 17, 2012
122.162.25.133
भोट: +3
...

nepal ko comunist parti haru lai sati ko sarap pareko 6a parti ko size ali pharakilo hune bittikai bibhajit hune gar6a , neta haru lai kursi chahiyo janta lai ghans bhaye pug6a

0
sudarshan chalise
June 17, 2012
202.166.201.162
भोट: +6
...

ल बधाई छ ,बैध्य कमरेड & कम्पनीलाई। नेपालका कम्युनिस्टहरु १०८ चिरा नभइ फेरी एक हुदैनन रे भन्ने एक जना बिद्वानको भनाई सुनेको साचै हुन्छ कि?

0
Dhanbir Pun
June 18, 2012
59.177.107.164
भोट: +1
...

त्यो पार्टीबाट यो पार्टी बनाए पनि उस्तै हो । बोतल नयाँ भए पनि रक्सी उही हो । त्यसैले नयाँ नाम फेरिएला तर वास्तविकता फेरिने आशा गनु‍र् पनि जनताको लागि उपयुक्त नहोला ।

0
Digam shrestha
June 18, 2012
49.244.106.144
भोट: -2
...

baidhya ji yo bisal parti lai chira parer naphutaunus yo samay bhaneko parti lai yak dhikka banayar laijane samaya ho .yo maobadiko sarkar lai dhalne sadyantra yamale ra concracele gari raheko bela yasto kam tattakal garihalnu ramro hudaina malai lag6.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता