Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

E-mail Print
(2 votes, average 5.00 out of 5)
काठमाडौं, असार ४ (नागरिक) - कांग्रेस-एमालेको विरोध जनाए पनि राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिशमा दुई अध्यादेश जारी गरेका छन्।  पारस्परिक कानुनी सहायता अध्यादेश २०६९ र सुपर्दगी अध्यादेश २०६९ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

'नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष व्यक्त गरेका प्रतिबद्धता र राष्ट्रिय हितलाई समेत दृष्टिगत गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम पारस्परिक कानुनी सहायता अध्यादेश, २०६९ र सुपर्दगी अध्यादेश, २०६९ जारी गर्नुभएको छ' विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रियाहरू (1)Add Comment
0
Raj Kumar Thapa
June 18, 2012
223.188.186.170
भोट: +19
...

Aru laai baato dekhaune patrikaa aafai ma sabhyetaa ko kami bhaye pachi ke lagcha ra?
Desh ko rastra pati jasto manche laai pani Timi bhanera sambodhan garne, dherai sikna baaki cha tapai haru le 'NAGARIK TEAM'

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता