Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

वैद्य भेलाका ९५ प्रतिशत सहभागीले भने : नयाँ पार्टी खोल्नैपर्छ

E-mail Print
(7 votes, average 3.43 out of 5)
काठमाडौं, असार ४ (नागरिक) - राष्ट्रिय भेलामा जुटेका एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर नेता-कार्यकर्ताले छुट्टै पार्टी गठनका लागि अभिमत दिएका छन्। २१ समूहमा वेग्लावेग्लै भएको बैठकपछि ९५ प्रतिशत सहभागीले तत्काल 'नव संशोधनवादी'सँग सम्वन्ध विच्छेद गरेर अघि बढ्नुपर्ने राय दिएका छन्।
 

५ प्रतिशतले भने दाहाल पक्षधरले बोलाएको विस्तारित वैठकसम्म हेरी निर्णय गर्नु वेस हुने विचार राखेको सहभागी एक नेताले नागरिकन्युजलाई जानकारी दिए। 'दस्तावेजमाथिको छलफललगायतले नयाँ पार्टी घोषणा केही समय लम्ब्याउँछ कि भन्ने मात्र हो, यदि लम्बियो भने स्थिति खराब हुनेमा सचेत गराएका छौं,' ती सहभागीले बताए।

२१ समूहमध्ये ३ समूहले मात्र तत्काल पार्टी फुट्न नहुने सुझाव दिएका थिए। उनीहरुले केही समय हेरेरमात्र कदम चाल्न सुझाएको ती सहभागीले जनाएका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता