Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jul 02nd

नेकपा, माओवादीको महाधिवेशनका लागि नेतृत्व चयन, 'संसदवादतिर जान्नम'

E-mail Print
(2 votes, average 2.00 out of 5)
काठमाडौं, असार ५ (नागरिक) - मोहन वैद्यको नेतृत्वमा गठन भएको नेकपा, माओवादीको सोमबार साँझ बसेको केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा वैद्य तथा महासचिवमा रामबहादुर थापा र सचिवमा सीपी गजुरेललाई जिम्मेवारी सुम्पेको छ। नयाँ महाधिवेशनका लागि नेतृत्व चयन गरिएको हो। मंगलबार दिउसो १ बजे प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी पार्टीका भावी योजनाबारे जानकारी दिइने छ। 'हामीले राष्ट्रिय भेला सकेर विधान पारित गर्‍यौ। नयाँ पार्टी गठन गर्‍यौं,' बैठकपछि नेतृ पम्फा भुषालले नागरिकन्युजसँग भनिन्, 'महाधिवेशन का लागि कार्य समिति गठन भएको छ। जनविद्रोहको लाइनबारे के हुन्छ भोलि बताउँला। तर यो चाही पक्का हो कि हामी संसदवादतिर जान्नौं। अग्रगमनतिर जान्छौं।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता