माओवादी विस्तारित बैठक सर्‍यो

E-mail Print
(2 votes, average 3.00 out of 5)
उजिर मगर, काठमाडौं, असार ६- असार १५ गतेदेखि हुने भनिएको एकीकृत नेकपा माओवादीको विस्तारित बैठक तयारी नपुगेको भन्दै सारिएको छ। पदाधिकारी तहमा भएको छलफलपछि बैठक साउन १ देखिलाई सारिएको हो। 

odule google ad 600x60|none}आजै दिउसो बस्ने स्थायी समिति बैठकले बैठक सार्ने विषयमा आधिकारिक निर्णय गर्ने स्रोतले बताएको छ। पार्टी विभाजनका कारण सबै तहका नेता व्यस्त रहँदा विस्तारित बैठकको तयारी राम्रो हुन नसकेको निष्कर्ष निकाल्दै सार्ने निर्णय गरिएको बताइएको छ।

मोहन वैद्य पक्षधरले पार्टी फुटाएको सन्दर्भमा अब हुने विस्तारित बैठक केन्द्रित गर्ने तयारी भइरहेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता