नारायणगढको प्लाष्टिक गोदाममा आगलागी

E-mail Print
(0 votes, average 0 out of 5)
रमेशकुमार पौडेल, चितवन, असार १०- नारायणगढ कमलनगरको मोहन प्लाष्टिक भण्डारमा आगलागी भएको छ। प्लाष्टिकका सामानहरुको थोक बिक्रेता रहेको सो प्लाष्टिक भण्डारको पसल र मुख्य गोदाम आगलागीले ध्वस्त भएको संचालक यदुमणि खरेलले बताए।
 

आइतबार बिहान तीन बजे आगलागी बारे थाहा पाएको र त्यो बेलासम्म सबै सामान नष्ट भएको खरेलले जानकारी दिए।

चितवन प्रहरीका अनुसार १५ लाख रुपैयाँभन्दा बढी नोक्सान भएको छ। यो प्रारम्भिक विवरण मात्रै भएकाले क्षतिको मात्रा धेरै ठुलो रहेको संचालक खरेल बताउँछन्।

दुईवटा दमकलले आगो निभाएको थियो। बिजुली सर्ट भएर आगो लागेको प्रहरीले जानकारी दिएको छ। आडैको वासु इलेक्ट्रिकमा समेत क्षति पुगेको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता