Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

प्रधानमन्त्रीको स्कर्टिङले राजधानीको ट्राफिक अस्तव्यस्त

E-mail Print
(5 votes, average 3.20 out of 5)
प्रधानमन्त्री बाबुराम भट्टराई स्वेदश फर्किएसँगै राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। उनको स्कर्टिङका लागि सडक पूरा खाली गराइएको र सडक छेउँका सटरसमेत बन्द गराइएको नागरिकन्युजकर्मी ऋषिकेश दाहालले जानकारी दिए। ट्राफिक जामका कारण गन्तब्यमा हिँडेका यात्रुरहरु मारमा परेका छन्। नागरिकन्युजका फोटोग्राफर विकास कार्कीका अनुसार एयरपोर्ट आसपासका सबै पसलहरु बन्द गराइएका छन् भने बाटोमा मान्छेसमेत हिँड्न दिइएको छैन।
यात्रुहरुको गुनासो उद्धृत गर्नै  कार्कीले भने, 'बरु राजाको सवारीका बेला बाटोमा हिँड्न पाइन्थ्यो। बाबुरामको सवारीमा हिँड्न पाइएन।' 

प्रधानमन्त्रीको सुरक्षाका लागि देशका तीनवटै सुरक्षा अंग परिचालन गरिएको छ।

ब्राजिलको रियो द जेनेरेयोमा भएको राष्ट्रसंघीय दीगो विकास सम्बन्धी सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका हुन्। उनी सिनामंगल-तीनकुने-बानेश्‍वर हुँदै बालुवाटार फर्किँदैछन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता