प्रवास

अष्ट्रेलियामा भुटानी शरणार्थीको सांस्कृतिक कार्यक्रम

अष्ट्रेलियामा भुटानी शरणार्थीको सांस्कृतिक कार्यक्रम जोगेन गजमेर, अष्ट्रेलिया, वैशाख ३०- नेपालबाट स्थानान्तरण भइ अष्ट्रेलिया पुर्‍याइएका भुटानी शरणार्थीले एडिलेडमा सांस्कृतिक कार्यक्रम गरेका छन्। सांस्कृतिक कार्यक्रमको फोटोहरु हेर्नोस्।
विस्तृतमा

गाडीमा ठोक्किएर साउदीमा एक नेपालीको मृत्यु

सइन्द्र राई, खोटाङ, वैशाख २८– गाडीको ठक्करबाट साउदी अरबमा खोटाङका एक जनाको मृत्यु भएको छ। आफू कार्यरत् अलहेड कम्पनीको गाडीको ठक्करबाट खार्मी–९ का रामनाथ राईको बुधबार मृत्यु भएको हो। राईलाई ठक्कर दिने भारतीय चालक पक्राउ परेका छन्। राई यस वर्ष घर आउने तयारी गर्दै थिए।
विस्तृतमा

अमेरिका-नेपाल व्यवसायी सङ्घद्वारा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग भेटवार्ता

न्युयोर्क (अमेरिका)- अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता सङ्गठन अमेरिका-नेपाल व्यवसायी सङ्घको एक प्रतिनिधिमण्डलले न्युयोर्कस्थित नेपाल मिसनको कार्यालयका स्थायी प्रतिनिधि मिनिस्टर काउन्सेलेर अमृतराईसँग भेटवार्ता गर्‍यो । सङ्घका अध्यक्ष मोहन ज्ञवालीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा सचिव प्रकाश थापा, कोषाध्यक्ष कुगा शेर्पा, व्यवसायी विराज रिजाल, व्यवसायी विमल बास्तोला, व्यवसायी देव गुरुङ र व्यवसायी प्रतिनिधि रमेश राईको उपस्थिति थियो।
विस्तृतमा

सिड्नीमा मनाइयो बुद्ध जयन्ती

(5 votes, average 4.20 out of 5)
सिड्नीमा मनाइयो बुद्ध जयन्ती ऋषि आचार्य, सिड्नी, वैशाख २६- बुद्धको उपदेश, अहिंसा करुणा र शान्तिका बारेमा चर्चा गर्दै सिड्नीमा २५ सय ५७ औ बुद्धजयन्ती मनाइएको छ। अघिल्लो बर्ष झै यो बर्ष पनि ६ मे आइतवार सिड्नीमा बेग्लाबेग्लै दुईवटा बुद्धजयन्ती समारोह आयोजना भएको थियो।
विस्तृतमा

लण्डनस्थित नेपाली दूतावासको भवन संकटमा

(5 votes, average 4.40 out of 5)
लण्डनस्थित नेपाली दूतावासको भवन संकटमा कार्यालयमा मुसा, साङ्ला र उडुसको बिगबिगी-
चिरन शर्मा, लण्डन, वैशाख २५- लण्डनस्थित क्यान्सिन्टन गार्डेनमा रहेको नेपाली दूताबासको भवनको मर्मत सम्भार हुन नसक्दा बेलायत सरकारसँग भएको लिज सम्झौता रद्द हुनसक्ने सम्भावना बढेको छ।  सम्झौताअनुसार हरेक ४ बर्षमा बाहिरी भागको रङ रोगन र ६ वर्षमा भित्री भागको मर्मत् तथा रङ रोगन गर्नुपर्ने प्रावधान नेपाल सरकारले पुरा नगर्दा लिज रद्द हुने स्थिति आएको हो।
विस्तृतमा

वेलायतको स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनलाई धक्का

(1 vote, average 2.00 out of 5)
चिरन शर्मा, लण्डन, वैशाख २४- बेलायतमा बिहीवार भएको स्थानीय निर्वाचनमा सत्तारुढ दल कन्जरभेटिभ र लिभरल डेमोक्रयाटले नराम्रो पराजय व्यहोरेका छन्। प्रमुख प्रतिपक्षी दल लेवरले देशमा महत्वपूर्ण स्थानसहित बहुमत सिट जितेको छ।
विस्तृतमा

कार्यभार सम्हालन कोरिया आइपुगे राजदूत लामा

(1 vote, average 5.00 out of 5)
खेम कार्की, दक्षिण कोरिया, वैशाख २३- दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत कमानसिंह लामा कार्यभार सम्हाल्न शुक्रबार कोरिया आइपुगेका छन्। विमानस्थलमा नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बतौंला लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि विमानस्थल पुगेर लामालाई स्वागत गरे।
विस्तृतमा

युएइका नेपालीद्वारा किड्नीपीडितलाई सहयोग

(4 votes, average 4.00 out of 5)
युएइ- लामो समयदेखि मृत्युसँग लड्दै आएका प्रवासका सहयात्री प्रकाश बस्नेतलाई युएइमा आरटिएको पब्लिक बसमा कार्यरत् नेपालीले ४० हजार नेपाली रुपियाँ सहयोग गरेका छन्।
विस्तृतमा
Page 3 of 5
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता