प्रवास

थप भ्रमण रद्ध गरेर फर्के अर्थ मन्त्री

प्रकाश ढकाल, कोपनहेगन चैत ४ - प्रमुख राजनीतिक दलहरुले आफना नेताहरुलाई विदेश भ्रमणमा रोक लगाउनुभन्दा एक दिन अगाडि एक साता विदेश भ्रमणमा गएका अर्थ मन्त्री वर्षमान पुन डेनमार्कमा केही औपचारिक कार्यक्रममा भाग लिई नेपाल फर्केका छन्। फिनल्याण्ड र स्वीडेन को भ्रमण स्थगित गर्दै उनी फर्केका हुन्।
विस्तृतमा

खस्कदो बेलायती शाख

(7 votes, average 4.43 out of 5)
चिरन शर्मा, लण्डन- खस्कदो अर्थतन्त्र, बढ्दो महँगी, बेरोजगारी र अध्यायगमनसम्बन्धी कडा नियमले आप्रवासीका लागि बेलायतमा बसोसबास कठिन बन्दै गएको छ। बेलायतीहरुको दैनिक जीवनयापनबाट लोभिएर बेलायत आउनेक्रम घट्न थालेको तथ्यांकले देखाएका छन्।
विस्तृतमा

गोर्खा शाहसी र मेहनती : वेलायती सांसद विल्सन

धर्मराज अधिकारी, लण्डन, फागुन २८- वेलायती संसाद एवं कञ्जरभेटिभ पार्टीका नेता रब विल्सनले गोर्खाहरुबाट बेलायतले धेरै आशा गरेको बताएका छन। उनले गोर्खाहरुको वीरता स्मरण गर्दै उनीहरुको बहादुरी र शहासको खुलेर प्रशंसा गरे।
विस्तृतमा

डेनमार्कमा राजदूतको विदाई भेट

कोपनहेगन, फागुन २२ (नागरिक)- आफनो चार वर्षे कार्यकाल सकेर नेपाल जान लागेका डेनमार्कका लागि नेपाली राजदूत विजयकान्त लाल कर्णको डेनमार्कमा विदाई भेट गरिएको छ।
विस्तृतमा

एनआरएन क्षेत्रीय सम्मेलन सिड्नीमा

(2 votes, average 4.00 out of 5)
ऋषि आचार्य, सिड्नी (अष्ट्रेलिया), फागुन २२- गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन अस्ट्रेलियाको सिड्नीमा हुने भएको छ। संघको ओसिनिया क्षेत्रीय संयोजक मन केसीका अनुसार आगामी अगस्टको ३०, ३१ र सेप्टेम्बरको १ मा गरी तीन दिन सम्मेलन चल्ने छ।
विस्तृतमा

५० हजार कोरियाली पर्यटक ल्याउन दूताबासले काम थाल्यो

डम्बर सुब्बा, सियोल, (दक्षिण कोरिया), फागुन १६- कोरिया स्थित नेपाली राजदूताबासले पर्यटन प्रवर्द्धनको कार्यक्रम आयोजना गरेको छ। यस वर्ष ५० हजार कोरियाली पर्यटक नेपाल पठाउने लक्ष्यका साथ सिओलको प्रेस सेन्टरमा नेपाल अ ल्याण्ड अफ कल्चर,नेचरल एण्ड एडभेन्चर नामक कार्यक्रम भएको हो। कार्यक्रममा कोरियाका २० वटा भन्दा बढी ट्राभल्स एजेन्सी र मिडियाका प्रतिनिधि सहभागी भए।
विस्तृतमा

क्यानडामा बसेर साहित्य सेवा गर्ने ढुंगाना सम्मानित

गोविन्द रावत, टोरन्टो, फागुन १५- एनआरएन क्यानाडा तथा टोरोन्टो साहित्य समाज (अ.ने.सा.स. टोरोन्टो च्याप्टर) ले संयुक्त रुपमा पत्रकार तथा साहित्यकार किरण ढुंगानाको अभिनन्दन गरेका छन्। टोरन्टोमा आयोजित भव्य समारोहमा क्यानाडाका लागि नेपाली राजदूत भोजराज घिमिरेले खादा ओडाएर सम्मान गरे।
विस्तृतमा
Page 5 of 5
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता