Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

अमेरिका-नेपाल व्यवसायी सङ्घद्वारा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग भेटवार्ता

E-mail Print
(0 votes, average 0 out of 5)
न्युयोर्क (अमेरिका)- अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता सङ्गठन अमेरिका-नेपाल व्यवसायी सङ्घको एक प्रतिनिधिमण्डलले न्युयोर्कस्थित नेपाल मिसनको कार्यालयका स्थायी प्रतिनिधि मिनिस्टर काउन्सेलेर अमृतराईसँग भेटवार्ता गर्‍यो । सङ्घका अध्यक्ष मोहन ज्ञवालीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा सचिव प्रकाश थापा, कोषाध्यक्ष कुगा शेर्पा, व्यवसायी विराज रिजाल, व्यवसायी विमल बास्तोला, व्यवसायी देव गुरुङ र व्यवसायी प्रतिनिधि रमेश राईको उपस्थिति थियो।
भेटका अवसरमा अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको अवस्था, उनीहरुले गरेको लगानी, व्यवसायीहरुलाई आईपर्ने समस्या र व्यवसायीहरुको हकहित र फाइदाका लागि गर्नुपर्ने सहयोगसम्बन्धी विषयमा छलफल भएको थियो ।

यसै क्रममा सङ्घद्वारा तयार पारीएको विज्ञप्ति सङ्घका अध्यक्ष मोहन ज्ञवालीद्वारा स्थायी प्रतिनिधि मिनिस्टर काउन्सेलेर अमृत राईलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता