Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

दूतावासको एक वर्ष उपलब्धिमुलक : राजदुत चालीसे

E-mail Print
(3 votes, average 3.00 out of 5)
धर्मराज अधिकारी, लण्डन, जेठ १- बेलायतका लागि नेपाली राजदुत सुरेशचन्द्र चालीसेले गएको एक वर्षमा नेपाल- बेलायत सम्बन्ध उपलब्धि मुलक रहेको बताएका छन्। सन् २०११ र १२ मा दूतावासले आर्थिक कुटनीतिक, वेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण, नेपाली समुदायको सशक्तिकरण, नेपालको पर्यटन विकास लगायतमा विशेष भूमिका निर्वाह गरेको बताए।


राजदुत नआउने भएपछि मेयर र सांसद नेपालीहरुले बोलाएको कार्यक्रममा आउँदैनन दुतावासमा आइतबार आयोजित समिक्षा कार्यक्रममा राजदुतले भने- 'त्यसैले नेपाली समुदायको लागि म धेरै कार्यक्रममा सहभागी हुँदै आएको छु।'

सन् २०१५ सम्ममा बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नेमा आफू विश्वस्त रहेको बताउँदै चालीसेले नेपाल वेलायत सम्बन्धको २०० वर्ष उपलब्धिमूलक हुन सक्ने औंल्याए। बेलायतबाट पहिलो पटक युकेटीआइको नेतृत्वका १३ वटा मफौला तथा ठूला कम्पनीको नेपाल भ्रमण गराउन आफू सफल रहेको उनले बताए।

सन् २०११ रु १२ मा नेपालको पर्यटन विकास, ट्रेड एण्ड कमर्श मिसन, नेपाली समुदायको सशक्तिकरण, नेपाल बेलायतको द्विपक्षीय सम्बन्ध लगायतका विषयमा दुतावासले धेरै उपलब्धि हासील गरेको राजदुतले बताए।

दुतावासकी कार्यालय सचिव प्रतिक्षा गुरुङ सञ्चालन गरेको कार्यक्रममा प्रशासनीक काउन्सीलर सुर्य थापाले स्वागत गरेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता