अर्थ

सम्पत्ति शुद्धीकरणका तीन अध्यादेश ल्याउन प्रमुख दलबीच सहमति गरिने

(1 vote, average 4.00 out of 5)
काठमाडौं, असार १ (नागरिक)- कालोधन र अपराध नियन्त्रण गर्ने सम्पत्ति शुद्विकरण सम्वन्धी तीन कानुन अध्यादेश ल्याउन प्रधानमन्त्रीले राजनीतिक दलका उच्च नेतृत्वसँग सहमतिका लागि बैठक बोलाउने भएका छन्। अबको चार दिनभित्र यी अध्यादेश सरकारले जारी गरिसक्नुपर्छ। जारी नभए मुलुक कालोसूचीमा पर्नेछ।
विस्तृतमा

एक अर्बमा अत्याधुनिक दाना उद्योग सञ्चालन

काठमाडौं, असार १ (नागरिक)- झण्डै एकअर्ब रुपैयाँ लगानीमा हेटौंडामा दाना उद्योग सञ्चालनमा आएको छ। पोल्ट्री तथा दाना व्यबसायमा लामो समयदेखि संलग्न व्यबसायीहरुको संयुक्त लगानीमा सिद्धार्थ पिलेट फिड इन्डस्ट्रिज सञ्चालनमा आएको हो। 'परीक्षण उत्पादन सम्पन्न गरेर व्यवसायिकरुपमा दाना उत्पादन गर्न सुरु गरिसक्यौं,' उद्योगका अध्यक्ष नारायणहरि खत्रीले भने।
विस्तृतमा

घाटाले आयल निगमको सुधार कार्यक्रम रोकियो

विज्ञान अधिकारी, काठमाडौं, असार १- लगातार नोक्सानीमा गएपछि आयल निगमको सुधार कार्यक्रम रोकिएको छ। नोक्सानी बढेपछि दुई वर्षदेखि कुनै सुधार कार्यक्रम निगमले ल्याउन सकेको छैन। 'तेल ल्याउनमै हाम्रो समय बितिरहेको छ।
विस्तृतमा

डलरले बढायो गाडीको भाउ

(2 votes, average 3.00 out of 5)
कञ्चन अधिकारी, काठमाडौं, जेठ ३२ - अमेरिकी डलरको मूल्यवृद्धिपछि तेस्रो मुलुकबाट आउने सबैखाले सवारी साधनको भाउ बढेको छ। मूल्य बढेपछि व्यापार घटेको व्यवसायी बताउँछन्।
विस्तृतमा

आइओसी आपूर्ति घटाउँछ र ब्याज लिन्छ

(1 vote, average 1.00 out of 5)
काठमाडौं, जेठ ३२ (नागरिक) - पैसा तिर्न नसकेको भन्दै इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले नेपाललाई दिने तेल कटौती गर्दै आएको छ। एकातिर आपूर्ति कटाउने उसले अर्कोतिर भने बाँकी रकममा ब्याजसमेत असुल्छ। यसबाट निगमले स्वदेशी ऋणदाता र बिक्रेता आइओसीलाई तिर्नुपर्ने ब्याजको दोहोरो भार पनि खेपिरहनुपरेको छ।
विस्तृतमा

प्रोत्साहन दिए निकासी १ खर्ब पुग्ने

(2 votes, average 5.00 out of 5)
काठमाडौं, जेठ ३१ (नागरिक)- सरकारले थोरै मात्र प्रोत्साहन दिए वार्षिक एक खर्ब रुपैयाँको निकासी व्यापार पुर्‍याउने व्यवसायीहरुले बताएका छन्। 'राजनीतिक संक्रमण र श्रम समस्याले थलिएको निकासीमूलक उद्योगलाई प्रोत्साहनको खाँचो छ।
विस्तृतमा

दातृ निकायका प्रतिनिधिसँग अर्थमन्त्री पुनले भने : सहयोग जारी राख्‍नुस्

काठमाडौं, जेठ ३० (नागरिक) - अर्थमन्त्री वर्षमान पुनले नेपाल अप्ठ्यारो अवस्थामा रहेकाले यस्तो अवस्थामा दातृ निकायहरुको सहयोग झन बढी हुनुपर्ने बताएका छन्। उनले सहयोग जारी राख्‍न र अझ बढाउन नेपालस्थित सबै दातृ निकायका प्रतिनिधिहरुसँग आग्रह गरेका छन्। 
विस्तृतमा

लोकप्रिय बजेट ल्याउन नपाउने

(2 votes, average 5.00 out of 5)
विज्ञान अधिकारी/सुदर्शन सापकोटा, काठमाडौं, जेठ ३० - निर्वाचन आयोगले सरकारलाई बजेटमार्फत कुनै पनि नयाँ कार्यक्रम ल्याउन रोक लगाएको छ। मंसिर ७ मा चुनाव घोषणा गरिसकेकाले त्यस्तो बजेट ल्याउन नमिल्ने निर्वाचन आयोगले जनाएको छ।
विस्तृतमा

नेपाली अर्ग्यानिक चिया अमेरिकामा उत्कृष्ट

(4 votes, average 4.00 out of 5)
भीम चापागाईं, इलाम, जेठ ३०- अमेरिकामा हालै भएको 'वर्ड टी एक्सपो'मा इलामको अर्ग्यानिक (जैविक) अर्थोडक्स चिया उत्कृष्ट ठहरिएको छ। चियाको नमूना लिएर प्रदर्शनीमा गएका उद्योगी र चियाविज्ञहरुले नेपालको चियाको गुणस्तर भारतलगायत दर्जनौं देशहरुको भन्दा उच्च रहेको त्यहाँका ब्यापारीको प्रतिक्रिया पाएका छन्।
विस्तृतमा

भारतीय अर्थतन्त्र सुस्त भएकै हो ?

नयाँदिल्ली, जेठ ३० (बीबट्ठसी)- 'अप्ठेरो स्थितिका लागि तयार रहनुहोस १' नौं वर्षयताकै न्यून वृद्धि दरको तथ्यांक सार्वजनिक भएपछि एक भारतीय अखबारले लेखेको थियो। '२०२० लाई विदा, १९९१ लाई स्वागत,' अर्को पत्रिकाको शिर्षक थियो। भारतले १९९१ मा मन्दीका कारण अन्तराष्ट्रिय मुद्रा कोषको सहयोग लिएको थियो।
विस्तृतमा

१० मेगावाट बिजुली निकाल्ने रकम पेट्रोलमा अनुदान

(1 vote, average 1.00 out of 5)
रामचन्द्र भट्ट, काठमाडौं, जेठ २९ - सरकारले आइतबार झन्डै १० मेगावाट बिजुली निकाल्न सकिने रकम पेट्रोलियम पदार्थ सहज बनाउने नाममा फेरि आयल निगमलाई दिएको छ। मन्त्रिपरिषद बैठकले आइतबार बिहान आयल निगमलाई १ अर्ब ४० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो।
विस्तृतमा
Page 8 of 9
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता