अर्थ

सुन तोलामा १२ सय रुपैयाँ बढ्यो

काठमाडौं, जेठ २९ (नागरिक)- अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि आइतबार नेपाली बजारमा पनि सुनको भाउ बढेको छ। शुक्रबार बजार बन्द गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ५ सय ७२ रुपैयाँ रहेको सुनको मूल्य आइतबार कारोबार सुरु गर्दा झन्डै २२ डलर बढेर १ हजार ५ सय ९३ दशमलव ४५ पुगेको थियो।
विस्तृतमा

काम चलाउ सरकारको बजेट ल्याउने नैतिक अधिकार छैन : डा. महत

नेविसङ्घले एयरपोर्ट घेरेर प्रधान मन्त्रीलाई विदेश जानबाट रोक्ने-
सङ्घर्षका कार्यक्रम सार्वजनिक-
काठमाडौं, जेठ २८ (नागरिक)- पूर्व अर्थ मन्त्री तथा नेपाली कङ्ग्रेसका केन्दीय सदस्य डा. रामशरण महतले काम चलाउ सरकारले बजेट ल्याउने कुनै नैतिक अधिकार नभएको बताएका छन्।
विस्तृतमा

आयल निगमलाई एक अर्ब ४० करोड दिने, पेट्रोल सहज हुने

काठमाडौँ, जेठ २८ - सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमलाई एक अर्ब ४० करोड रुपियाँ तत्काल उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले अर्थमन्त्रालयमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए।
विस्तृतमा
Page 9 of 9
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता