एनआइसी र बैंक अफ एसिया गाभिँदै

E-mail Print
(1 vote, average 5.00 out of 5)
सुदर्शन सापकोटा, काठमाडौं, असार १४- देशका दुई वाणिज्य बैंक एकआपसमा गाभिने भएका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एनआइसी बैंक र बैंक अफ एसिया एकआपसमा गाभिन सम्झौता भएको छ। यो अहिलेसम्मकै ठूलो मर्जर हो।
 

आजै दुबै बैंकबीच औपचारिक सम्झौता भएको हो। एनआइसी बैंकका कार्यकारी प्रमुख ससिन जोशीले पुससम्म मर्जर भइसक्ने बताए। 'हामी पुससम्म मर्जर गरिसक्छौं,' जोशीले भने, 'कर्मचारी मिनालमा पनि कुनै सम्सया छैन।'

दुबै बैंकका गरी ६५ शाखा र ८ सय कर्मचारी कार्यरत छन्।

मर्जर घोषणा सँगै दुबै बैंकले सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सेन्जमा औपचारिक पत्र पठाएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता