अन्तरार्ष्ट्रिय बजारमा घटे पनि निगमले बढायो डिजेल र मट्टितेलको मूल्य

E-mail Print
(2 votes, average 2.50 out of 5)
विज्ञान अधिकारी, काठमाडौं, असार ५-  अन्तरार्ष्ट्रिय बजारमा तेलको भाउ घटेर निगमको नोक्सानी कम हुँदै गएको बेला नेपाल आयल निगमले डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको छ।  इन्डियन आयल कर्पोरेशनले पठाउने नयाँ मूल्यमा निगम नाफा घाटा बराबरको स्थितिमा आउने अवस्था रहेकै बेला मंगलबार मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ।

बढेको मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर उपभोक्ता मूल्य ९३ रुपैयाँ पुगेको छ। यसअघि मट्टितेल र डिजेल प्रतिलिटर ८९ रुपैयाँ थियो। अन्तरार्ष्ट्रिय बजारमा तेलको भाउ घटेका कारण मूल्यवृद्धि नगरी नै नोक्सान समायोजन हुने अवस्थामा गरिएको मूल्यवृद्धिले सवारी साधन तथा औद्योगिक क्षेत्रको लागत बढ्न गइ उपभोक्ता मारमा पर्ने देखिएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता