कला

कैटरीना र साहिदबीच प्रेम

(5 votes, average 3.40 out of 5)
कैटरीना र साहिदबीच प्रेम मुम्बई, असार ११ (एजेन्सी)- आफ्नो पूर्व प्रेमीका अरु कोही केटासँग प्रेममा परेको सुनियो भने के होला? पक्कै असहैया हुन्छ। यस्तै भएको छ, बलिउड स्टार सलमान खानलाई। उनको पूर्व प्रेमिका कैटरीना कैफ साहिद कपुरसँग प्रेममा परेपछि उनको टाउको दुखाई भएको छ। नवभारत टाइम्सका अनुसार सलमान अहिले साहिदलाई सिधा आँखाले हेर्न सक्दैनन्।
विस्तृतमा

करिश्मालाई छोरी साथी बराबर

(9 votes, average 1.00 out of 5)
करिश्मालाई छोरी साथी बराबर


काठमाडौं, असार ११ (नागरिक) - अभिनेत्री करिश्मा मानन्धर सार्वजनिक कार्यक्रममा अक्सर छोरी कवितासँग देखिन्छिन्। उनलाई १७ वर्ष टेकेकी छोरी 'साथी बराबर' लाग्छ।

विस्तृतमा

दवङ्ग २ को सेटमा विस्फोट

(2 votes, average 5.00 out of 5)
दवङ्ग २ को सेटमा विस्फोट मुम्बई, असार १० (एजेन्सी) - सलमान खानको फिल्म दवङ्ग २ को सुटिङमा विस्फोट हुँदा फिल्मका तीन प्राविधिकहरु घाइते भएका छन्। मुम्बईको महेवुव स्टुडियोमा सुटिङ भइरहँदा सर्ट सर्किटका कारण विस्फोट भएको हो। विस्फोटपछि हिजै घाइतेहरुलाई नजिकैको लिलावती अस्पताल उपचारका लागि लगिएको थियो। वलिउड हङ्गामाका अनुसार दवङ्ग २ को एक्सन सिक्वेन्सको सुटिङ चलिरहेको थियो।
विस्तृतमा

राजेश खन्ना अस्पताल भर्ना

राजेश खन्ना अस्पताल भर्ना मुम्बई, असार ९ (एजेन्सी) - बलिउडका सुपरस्टार रहेका राजेश खन्ना केही समययता सिकिस्त भएको खबर फैलिएको थियो। उनको अवस्था खराव नभएको भन्दै खन्नाका ज्वाई तथा बलिउड स्टार अक्षय कुमारले समाचारको प्रतिवाद गरेका छन्। उनले राजेश खन्ना स्वस्थ रहेको र उनीबारे फैलिएको हल्ला झुटो भएको दावी गरेका थिए।
विस्तृतमा

हरिवंशले गरे दोस्रो विहे

(31 votes, average 3.65 out of 5)
हरिवंशले गरे दोस्रो विहे
काठमाडौं, असार ८ (नागरिक)-अभिनेता हरिवंश अचार्यले दोस्रो विहे गरेका छन्। बिहीबार गोगंबु,टोखामार्गमा उनले बुटवलकी रमिला पाठकसंग विवाह गरेका हुन्।
पहिलो श्रीमती मिरा आचार्यको निधन भएको साढे १ वर्षपछि उनले विधुवा रमिलासंग वैवाहिक बन्धनमा बाँधिएका थिए। १२ वर्षदेखि विधुवा रहेकी रमिला हरिवंशभन्दा १० वर्ष कान्छी छिन्।
विस्तृतमा

४६ वर्षपछि नेपाली गीतमा लता

(3 votes, average 4.00 out of 5)
४६ वर्षपछि नेपाली गीतमा लता दीपेन्द्र लामा, काठमाडौं, असार ८- सात दसक भारतीय फिल्म उद्योगमा छाउँदै आएकी सदाबहार गायिका लता मंगेशकरले लगभग ४६ वर्षपछि तेस्रो नेपाली गीत गाएकी छन्। आनन्द अधिकारी रचित 'फूल भन्छ फुलिरहूँ, जून भन्छ चम्किरहूँ' बोलको गीत लताले तीन साताअघि मुम्बईमा रेकर्ड गराएकी हुन्। मुम्बईको अँधेरी वेस्टस्थित स्वरलता स्टुडियोमा लताले संगीतकार शिखर सन्तोषको कम्पोज रहेको गीत एकल र रामकृष्ण ढकालसँग युगल गरेर दुईपटक गाएकी छन्।
विस्तृतमा

राजेश खन्नाले भने - म सन्चै छु

(1 vote, average 5.00 out of 5)
राजेश खन्नाले भने - म सन्चै छु
मुम्बई, असार ७ (एजेन्सी)-आफ्नो स्वास्थ स्थिति खराब रहेको हल्ला चलेपछि राजेश खन्ना स्वयं संचार माध्यम समक्ष आए र प्रशंसकहरूका लागि आफ्नो विशेष शैलीमा हात हल्लाउदै सन्देश दिए -म सन्चै छु। ६९ वर्षीय खन्नाले आफ्नो घरको कौशीमा हसिलो मुद्रामा आए र प्रशंसकहरूको अभिवादन स्विकार गर्दै आफू निको भएको बताएका हुन्।पछिल्लो केही समय देखि खन्नाको स्वास्थमा समस्या देखिएको भन्ने खबरबीच उनको स्थिति नाजुक भएको हल्ला चलेको थियो। कौशीमा उनीसँग डिम्पल कपाडिया र ज्वाइ अक्षय कुमार पनि थिए। पछि अक्षयले पनि आफ्नो ससुरा सन्चै भएको कुरा बताएका थिए। त्यसअघि खन्नाका व्यवस्थापक अश्विनले उनी विरामी भएको बताएका थिए। राजेशले तिन चार दिन देखि खान छाडेको उनले बताएका थिए। खन्ना अप्रेलमा पनि यस्तै विरामी भएका थिए। पिठ्यूमा भएको पिडाको सिकायत भएपछि उनलाई अस्पतालमा भर्ना गराइएको थियो।
विस्तृतमा

चपली हाइटकी हिरोइन विनिता बराल प्रहरी अनुसन्धानको दायरामा

(20 votes, average 2.90 out of 5)
चपली हाइटकी हिरोइन विनिता बराल प्रहरी अनुसन्धानको दायरामा केपी ढुंगाना/स्मृति ढुंगाना, काठमाडौं, असार ७ - यौनको विषयमा बनेको फिल्म चपली हाइटबाट चर्चामा आएकी हिरोइन विनिता बरालसहितका केही कलाकारसँग प्रहरीले बयान लिएको छ। यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीलगायत दीक्पाल कार्कीलाई हिजो राति बयानका लागि नियन्त्रणमा लिएको थियो।
विस्तृतमा

अक्षयले सिफारिश गरे सोनाक्षी

(7 votes, average 3.71 out of 5)
अक्षयले सिफारिश गरे सोनाक्षी मु
म्बइ, असार ६ (एजेन्सी)- यतिबेला बलिउडमा सोनाक्षी सिन्हालाई सबैभन्दा 'हट' हिरोइनको रुपमा दरिन थालेकी छिन्। यही कारणले गर्दा केही कैयौं फिल्मकर्मीको नजरमा उनी स्थापित भएकी छन्। अश्विनी यार्डीको ब्यानरमा बन्ने यो फिल्ममा क्याट्रिना कैफ मुख्य भूमिका रहनेछिन्।
तापनि सोनाक्षीको भूमिका पनि कम महत्वपूर्ण हुनेछैन।
विस्तृतमा
Page 2 of 6
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता