सुत्यो काठमाडौँ

(6 votes, average 4.50 out of 5)
सुत्यो काठमाडौँ हिजोआज सुतेको छ, कस्मोपोलिटन काठमाडौँ। न रमझम छ, न जगमग। काठमाडौँ साँझ ८ बज्दा नबज्दै भात खान्छ, सुत्छ र भुसुक्कै निदाउँछ। यस्तो पनि राजधानी शहर हुन्छ र अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा रहेको देशको? मानिसहरू प्रश्न गर्न थालेका छन्। शहरको रात्रिकालीन जीवन सरकारको उच्च नैतिक मापदण्डको दण्डले पेलिन थालेपछि निरस र उत्साहहीन बन्दै गएको छ। धनबहादुर खड्काको विवरण :
विस्तृतमा
 

यस्तो पनि हुँदो रहेछ...

(11 votes, average 3.09 out of 5)
यस्तो पनि हुँदो रहेछ...

किशोर नेपाल- शुक्रवार पोर्नोग्राफिक भयो रे! शुक्रवार पोर्नोग्राफिक भएकोमा आक्रोशित एकजना युवकले सामाजिक सञ्जालमार्फत शुक्रवार सम्पादकका नाममा एउटा भद्दा गाली बकेर आफ्नो औकात देखाइहाल्यो। उसले प्रयोग गरेको 'बास्टर्ड' शब्द आफैँमा तल्लो स्तरको पोर्नोग्राफी हो।

विस्तृतमा

स्त्रीविहीन घर कहालीलाग्दो! : हरिवंश आचार्य

(11 votes, average 4.00 out of 5)
स्त्रीविहीन घर कहालीलाग्दो! : हरिवंश आचार्य सुप्रसिद्ध कलाकार हरिवंश आचार्यले रमिला पाठकसँग दोस्रो बिहे गरे। जीवनसंगिनी मीरासँग बिछोडिएको एक वर्षभन्दा बढी समय उनले भयानक एक्लोपनमा बिताए। शुभचिन्तक र साथीभाइहरूको सल्लाह शिरोपर गर्दै उनले नयाँ जीवन सुरु गरेका छन्। हरिवंशसँग धनबहादुर खड्काको अन्तरंग कुराकानी :
विस्तृतमा

संस्कृतसँग नेपाली र हिन्दीको साइनु

(1 vote, average 5.00 out of 5)
गाउँले बलदेव- शरीरलाई मनसँग, मनलाई आत्मासँग र आत्मालाई परमात्मासँग मिलाउने महापुरुष 'योगी' भनिन्छन् र हेर्दा पीताम्बर तथा मालाधारी, जगल्टे, फुस्रे तथा दुराचारी आडम्बरीहरू 'जोगी' नामले चिनिन्छन्। वेदको उच्चारणमा 'य' कतै 'य' नै हुन्छ भने कतै 'ज्य' हुन्छ त्यसैले गायत्री मन्त्रको 'धियो योनः'को उच्चारण 'धियो ज्योनः' हुन्छ।
विस्तृतमा

सेक्स भ्रममा खुम्चेर बाँच्नेहरु

(16 votes, average 3.38 out of 5)
सेक्स भ्रममा खुम्चेर बाँच्नेहरु सेक्स समस्या होइन, समस्या व्यक्तिको आफ्नै कुण्ठा हो। कोही लिंगको आकार सानो भएको कुण्ठामा रुमलिएका छन् भने कोही छातीका दाना साना भएका चिन्ताले ग्रस्त छन्। शताब्दीयौँदेखि 'मोरल पुलिसिङ'को एकमात्र काम गरिरहेका सरकार र सामाजिक संस्थाहरूको अत्याचारमा मानिसहरू बिस्तारै खुल्न थाल्दा अनेक समस्या देखिनु स्वाभाविक हो। यसपटक सेक्सका बारे चल्दै आएका भ्रमलाई चिर्दै छन् राजन नेपाल। विवरण :
विस्तृतमा

छ्या, घिसिपिटी लभ मुभी त मनै पर्दैन : सुषमा कार्की

(5 votes, average 2.40 out of 5)
छ्या, घिसिपिटी लभ मुभी त मनै पर्दैन : सुषमा कार्की छुनलाई होइन हेर्न चाहिँ पाइन्छ,
आँखालाई सेक्न जति नि पाइन्छ।

नेपाली फिल्ममा को कसरी हिट हुन्छ, ठ्याक्कै ठम्याउन गाह्रो छ। कसैको त्यही काम गरेर पूरै जिन्दगी बित्छ र पनि ऊ कहिल्यै माथि उठ्न सक्दैन। कोही एक चोटिकै प्रयोगले चर्चाको केन्द्रबिन्दु हुन्छन्। अहिले चर्चामा रहेकी नवनायिका सुषमा कार्की सुन्दरी मात्र होइन, सुरी पनि छिन्। उनको 'उध्रेको चोली' आइटमले चर्चाको शिखर चुमेको छ।
विस्तृतमा

कोलाजमा कान्तिपुर

(3 votes, average 3.67 out of 5)

किशोर नेपाल- स्वयम्भूको डाँडाबाट कान्तिपुर शहरलाई आँखामा डुबायो भने के के देखिन्छ? रायनाले अहिलेसम्म यो कुरा सोचेकी थिइन। स्वयम्भूकै मन्दिरमा पुगेर हेर्दा भने उसले विशेष केही देखिन। कान्तिपुर शहर धमिलो थियो। बिहानैदेखि टन्टलापुर घाममा टल्किएर सखाप भएको थियो शहर।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  Next 
  •  End 
  • »
Page 1 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शुक्रबार