जति कष्ट, त्यति मोज

(1 vote, average 5.00 out of 5)
मोटरसाइकल काठमाडौंको आफ्नै सवारी हो। यो वास्तवमै काठमाडौँको जीवनको प्रतीक हो। काठमाडौँका प्रायः सबै घरमा सोख र आवश्यकताले मोटर साइकल राख्ने गरिन्छ। केटाहरूलाई केटी फकाउन, पुरोहितलाई यजमान रिझाउन, पसलेलाई सामान ओसार्न र अड्कोपड्कोमा मानिसलाई गन्तव्यमा पुर्‍याउन मोटरसाइकलको महत्वपूर्ण भूमिका छ। काठमाडौँमा बाइकको लोकप्रियता र यससँग जोडिएका समस्याहरूको विवरण संगीता श्रेष्ठबाट :
विस्तृतमा
 

एकल महिलालाई हेर्ने नजरै गलत : गायिका अञ्जु पन्त

(10 votes, average 3.70 out of 5)
गायिका अञ्जु पन्तको जिन्दगी एकदमै उतारचढावपूर्ण छ। निकै व्यस्त हुन्छिन् अञ्जु। उस्तै परे दिनमा सातवटासम्म गीत गाउँछिन्। उनका गीत जति चर्चित छन्, उनको निजी जिन्दगीका विभिन्न आयाम पनि उत्तिकै चर्चित छन्। चर्चा र हल्लाहरूको स्पटलाइटमा हुन्छिन् उनी। शुक्रवार संवाददाता स्वरूप आचार्यले उनको गायन र जिन्दगीका बारेमा गरेको संवादः
विस्तृतमा

स्वपनदासको चित्र

(2 votes, average 5.00 out of 5)
किशोर नेपाल- प्रिय विनिता, तिमी कान्तिपुरमा छैनौ र फोन सम्पर्कमा पनि छैनौ। तिमीले पन्ध्र दिनदेखि फेसबुक अपडेट गरेकी पनि छैनौ। टि्वटरमा टि्वटेकी पनि छैनौ। सुटिङमा गोरखा जान्छु भनेकी थियौ। कतै गोरखाली राजाको दरबारमा त छिरिनौ? सुटिङ गर्दागर्दै कतै हुटिङमा त परिनौ?
विस्तृतमा

मुर्दाको व्यापार

(10 votes, average 4.00 out of 5)
सुन्दै कति दिक्कलाग्दो! मुर्दाको व्यापार! बाँचुञ्जेल मुर्दाको जस्तै जीवन बाँच्ने सामान्य मानिसले मरेपछि पनि विश्रान्ति पाउँदैन। अझ मरेपछि त उसको मूल्य चर्किन्छ। जीवनभर पाँच हजार कमाउने सपना देख्ने मानिसको हाडखोर पाँच लाखमा बिक्छ। अनि यस्तो व्यापार हुन्छ अस्पतालमा। मुर्दाको वैधानिक मूल्य थोरै भए पनि अवैधानिक मूल्य अकासिन्छ। मानवीय संवेदना शून्य हुँदै गएको आजको समयमा मुर्दाको व्यापार...
विस्तृतमा

'हलिउडसँग डराउँदैन बलिउड'

(6 votes, average 2.50 out of 5)
'मर्डर' र 'ग्याङस्टर'जस्ता हिट हिन्दी फिल्मका निर्देशक अनुराग बसु अघिल्लो हप्ता काठमाडौँ आएका थिए। प्रयोगवादी फिल्म 'लाइफ इन अ मेट्रो'ले प्रचुर प्रशंसा बटुले पनि बक्स अफिसमा सफल नभएको उनी स्विकार्छन्। उनी निर्देशित 'काइट्स' बलिउडमा फ्लप भए पनि ओभरसिजमा राम्रो चलेको फिल्म थियो।
विस्तृतमा

सेतो कमिजको सद्‍भाव

(12 votes, average 2.50 out of 5)
किशोर नेपाल- रायनाले विनितालाई टेक्स्ट गरी, 'हेई विनिता आर यू हिन्दू अर क्रिस्चियन?' एकैछिनपछि जवाफ आयो, 'ह्वाट नन्सेन्स!' रायनाले मन थाम्न सकिन। विनितालाई कल गरी र भनी, 'अहिले यहाँ मेरा घरअगाडि हिन्दूहरूको विशाल जुलुस आइरहेको छ। एकछिनपछि क्रिस्चियनको आउँछ रे। आई एम कन्फ्युज्ड ह्वाट आई एम।'
विस्तृतमा

मिस नेपालमा 'म्याच फिक्सिङ'

(48 votes, average 4.33 out of 5)
नामै हिडेन ट्रेजर!
सायद त्यसैले मिस नेपाल आयोजक यो संस्थाले ओपन र पारदर्शी काम गर्न सकिरहेको छैन। हरेक मिस नेपाल प्रतियोगिता विवाद र रहस्यले खाली छैनन्। यसपालि पनि त्यस्तै भयो।
विस्तृतमा
Page 3 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शुक्रबार