सेक्स स्क्यान्डले डुबे जो

(3 votes, average 2.67 out of 5)
२०६८ सालमा विश्वका थुप्रै प्रभावशाली व्यक्तिका प्रतिष्ठा यौन काण्डका कारण धुलोपिठो भयो। अन्तर्राष्ट्रिय मुद्रा कोषका तत्कालीन प्रमुख डोमिनिक स्ट्राउस कानदेखि इटलीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनी, अभिनेताबाट नेता बनेका आर्नोल्ड स्वार्जनेगर, बेलायती फुटबल खेलाडी र्यान गिग्ससम्मलाई यौन काण्डले रुवायो। संसदभित्र ब्लु फिल्म हेर्दै गर्दा इन्डोनेसिया र भारतमा सांसद्हरू पक्राउ परे। उनीहरूले राजीनामै दिनुपर्‍यो।
विस्तृतमा
 

क्या दामी भो सेक्सको कुरा!

(5 votes, average 3.40 out of 5)
क्या दामी भो सेक्सको कुरा!

'बेहोसीपछि त होसमा आउँदा भो...'

शिव परियार संगीतमा लाग्नुअघि साँच्चि नै बेहोस थिए। उनलाई संगीतले नै होसमा ल्यायो। उनको जिन्दगी अहिले दामी छ। छोटो समयमा नै नेपाली सांगीतिक आकाशका उज्ज्वल नक्षत्रका रूपमा चम्किन सफल गायक शिव परियारसँग स्वरूप आचार्यको अन्तरंग कुराकानी :

विस्तृतमा

सुरु २०६८ : अञ्जु पन्त र दीपक लिम्बू

आधुनिकमा अगाडि-
अञ्जु पन्तः यस वर्ष पनि सबैभन्दा धेरै गीत बजारमा आउने आधुनिक गायिकामा अञ्जु पन्त नै पहिलो नम्बरमा रहिन्। उनका 'जिन्दगी फूलै फूलको थुंगो हुँदैन','पलपल रोएँ जिन्दगी'मा लगायत गीत चर्चामा रहे।
विस्तृतमा

साईघाटमा रायना

(7 votes, average 2.71 out of 5)
किशोर नेपाल- अविनेशको केमिस्ट्री मिल्दैनथ्यो रायनासँग। भर्खर शहरिया जीवनमा प्रवेश गरेको पण्डितको छोरो अविनेश र बाजेको पालादेखि तीन शहर नेपाल छिरेका अछामी काजीकी नातिनीको केमिस्ट्री त्यत्तिकै मिल्नेवाला थिएन। अविनेशले सोचेको थियो, पहाडमा दुःख पाएपछि आफैँ ठेगान लाग्छे रायना। चुमुक्क परेर सहारा खोज्दै तानिन्छे ऊतिर।
विस्तृतमा

२०६८ का हिट : लुट, बिनिता बराल र सौगात मल्ल

(2 votes, average 3.00 out of 5)
चल्यो जसको सिक्का-
उनको शीर्ष भूमिका रहेको फिल्म 'लुट' यस वर्षको सर्वाधिक सफल फिल्म बन्यो। अभिनयका हिसाबले उनी यति सफल भए कि 'लुट'मा उनले निर्वाह गरेको भूमिका 'हाकु काले'ले उनलाई ओझेलमा पार्‍यो। 'लुट'मा ६० हजार रुपैयाँ पारिश्रमिक बुझेका उनले वर्षको अन्त्यमा 'छड्के' बाट चार लाख रुपैयाँ पारिश्रमिक पाउने सम्झौतापत्रमा सही गरिसकेका छन्।  
विस्तृतमा

क्या च्वाँक! तस्बिर अँध्यारो छ

(14 votes, average 3.07 out of 5)
क्या च्वाँक! तस्बिर अँध्यारो छ क्या च्वाँक! भन्न त सजिलो छ। तर, आँखाले हेर्दा सुन्दर देखिने सबै अनुहार सुन्दर हुँदैनन्। सुन्दरतालाई निखार्ने एउटा छुट्टै कला हुन्छ मोडलिङको। संसारका धनी देशहरूमा धेरै उत्पादन र वस्तुहरूको आकर्षण एवं व्यापार बढाउन मोडेलहरूको सहयोग लिइन्छ। त्यसले लाखौँ सुन्दरीहरूलाई चिनाउँछ र अरबौँको व्यापार बढाउँछ। तर, नेपालजस्ता विकासशील देशहरूको अवस्था भिन्न छ।
विस्तृतमा

'सञ्जीवको अगाडि राजेशको कुरै नगर्नुस'

(9 votes, average 4.22 out of 5)
लेखक, प्राध्यापक, रंगकर्मी सञ्जीव उप्रेतीकी पत्नी मात्रैको परिचय अर्चना थापाका लागि पर्याप्त हुँदैन। स्वअस्तित्वको वकालत गर्ने उनको दोस्रो सम्पादित कृति 'स्वअस्तित्वको खोज' अघिल्लो शुक्रवार सार्वजनिक भएको छ। ३८ नेपाली महिला लेखकका रचना समेटिएको यस किताबअघि उनले नेपाली महिलामाथि नै आधारित 'टेलिङ अ टेल' अंगे्रजी किताब सम्पादन गरिसकेकी छिन्।
विस्तृतमा
Page 7 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शुक्रबार