रायनाको देश-दर्शन

(3 votes, average 3.33 out of 5)
किशोर नेपाल- 'हरेक सिगरेटको एउटा टुप्पोमा आगो हुन्छ भने त्यसको अर्को टुप्पो मूर्ख मानिसको मुखमा हुन्छ' रेष्टुराँमा सुनेको यो डायलग रायनालाई निकै मन पर्‍यो। उसले डायलग बोल्नेको अनुहारमा हेरी। एउटा केटो मस्तसँग चुरोटको धुवाँ उडाउँदै र हाँस्दै थियो। रायना थिई नेपालगन्जको सिद्धार्थ होटेलमा। बैंकले कमोडिटी मार्केटको सर्वेक्षणका लागि खटाएको थियो पश्चिम नेपालमा।
विस्तृतमा
 

डाक्टर पढ्न पाउँदा चना पार्टी

(12 votes, average 4.33 out of 5)

मनोज घर्तीमगर- पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापा उपचारको पर्यायका रुपमा स्थापित छन्। ‘डा. बुद्धिले त छोएकै भरमा बिरामीको आधा रोग निको हुन्छ' सेवा लिन आएकाहरू यसरी उनको प्रशंसा गर्छन्।

विस्तृतमा

लुकिङ फर समवन...

(21 votes, average 3.81 out of 5)

किशोर नेपाल- कालो रंगको पारदर्शी स्ल्याक्समाथि मिनी हट प्यान्टमा सजिएकी रायना दरबार मार्गमा स्कूटी कुदाउँदै थिई। उसको ध्यान कानमा बजिरहेको गीतमा थियो। मस्त थिई ऊ संगीतको धूनमा। 'अलोन दिस सण्डे...लुकिङ फर समवन...।' दरबारछेउको ट्राफिकमा अचानक घ्याच्च रोकियो उसको स्कूटी।

विस्तृतमा

हिजो बितिसक्यो, भोलि आएकै छैन

(5 votes, average 2.00 out of 5)

एसएलसी दिएर एघारमा पाइला टेकेका तन्नेरी पुस्ताको ध्याउन्न पढाइमाभन्दा मोजमस्तीमा बढी केन्द्रित छ। उनीहरुको जीवनशैली स्वच्छन्द मात्रै नभएर पनि खर्चिलो पनि छ। घरबाट पाइने पकेट खर्चले त पुग्दै पुग्दैन। कसरी चल्छ त पकेट खर्च? खोज्दै जाँदा शुक्रवार संवाददाता अनिता शिवाकोटीले छक्कै पर्दै बताइन्, 'यस्ती केटी पनि भेटिने जो आफ्नो खर्च जुटाउन अधबैँसे पुरुषसँग नियमित यौनक्रिडामा संलग्न थिइन् , अर्काे एकजना चोरी गर्न पनि हिच्किचाउन थिइन्। यस्तै हो भने त खोइ!'

विस्तृतमा

सेक्स फ्री, बाँकी बकवास !

(21 votes, average 2.76 out of 5)

एक अभिनेत्रीसँग अन्तरंग-

रिलिज हुनुभन्दा पहिले नै बोल्ड फिल्मका रूपमा चर्चाको शिखरमा रहेको 'चपली हाइट'की विनीसँगको अन्तर्वार्ता...यो नौलो प्रयोगका लागिसंवाददाता स्वरूप आचार्यलाई तताउँदै हुनुहुन्थ्यो शुक्रबार सम्पादक। स्वरुपका लागि कहिले नगरेको यो काम रमाइलो र चुनौतीको संगम थियो। प्रस्ताव गर्ने बित्तिकै शुक्रवार सम्पादकसँग उनले भनेका थिए, तपाईँले मलाई भुमरताउलोमा पार्नु भएको छ।

विस्तृतमा

बम कनेक्सन, हिसिला र पौडेलसम्म

(7 votes, average 3.14 out of 5)
वर्तमान सरकार विचित्रैको छ। राजनीतिक र वैचारिक रूपले विपरीत धुरीमा रहेका विभिन्न समूहले सरकार समर्थनको डोरी समातेका छन्। सरकारमा रहेका धेरैको पृष्ठभूमि प्रवृत्ति र कनेक्सन आपराधिक छ। हाल सिंहदरबारको मुटुकै छेउमा बम पड्काउने देवराज लामा प्रधानमन्त्रीकी पत्नी हिसिला यमी र राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलसँग जोडिन पुगेका छन्।
विस्तृतमा

थ्यांक यू इलाम, लभ यू मच

(4 votes, average 2.75 out of 5)
किशोर नेपाल- खुसीले चहकिएकी थिई विनिता। विनिता खुसी हुनु नौलो कुरा थिएन। ऊ खुसी नहुनु बरु नौलो हुन्थ्यो। खुसी हुनैका लागि जन्म भएको थियो उसको। कन्यामको डाँडामा पाइला टेक्नेबित्तिकै विनिता प्रकृतिको आकर्षणमा चुर्लुम्म डुबेकी थिई। चियाबारीको इन्द्रधनुषी नक्साभित्र हराएकी थिई, मन्त्रमुग्ध! उसले यति रमाइलो ठाउँ अहिलेसम्म कतै देखेकी थिइन।
विस्तृतमा
Page 8 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शुक्रबार