रेखा थापासँग नाच्दैमा विद्रोह हुँदैन : माओवादी नेतृ पम्फा भुषाल

E-mail Print
(11 votes, average 4.55 out of 5)
काठमाडौं, असार ७ (नागरिक)- भर्खरै एकीकृत माओवादीबाट फुटेको नेकपा-माओवादीकी नेतृ पम्फा भुषालले प्रचण्डले विद्रोह गरेकै होइन भनेकी छिन्। तपाईंहरू मिलेर गर्दा त सम्भव भएन, अब कसरी होला र जनविद्रोह ? भन्ने प्रश्‍नमा उनको जवाफ थियो- उहाँ रेखा थापासँग नाच्नुभो। अरु कोही सडकमा बसे, गए। जनविद्रोह त्यस्तो हुन्न।
जनविद्रोहमा नजाने सोचका लागि उही आन्दोलनको जस्टिफाइ गर्नमात्रै गरेको कार्यक्रम रहेछ त्यो- उनले थपेकी छिन्।

रेखा थापासँग प्रचण्ड नाचेकोमा तपाईंहरू पनि असन्तुष्ट हुनुहुँदो रहेछ नि भन्ने अर्को जिज्ञासामा उनको उत्तर थियो- त्यत्रो  ठूलो आन्दोलन केवल नाच्ने, गाउने र भाषण गर्नेमा सीमित भयो। मेरो निष्कर्ष यतिमात्रै हो।

पम्फासँगको विस्तृत अन्तर्वार्ताका लागि शुक्रबारको नागरिक हेर्नुहोला
प्रतिक्रियाहरू (1)Add Comment
0
prakash khanal
June 21, 2012
49.244.215.88
भोट: +27
...

hijo afu nachda chai k bidroha vako thiyo ra? vushal g lai afu nacheko yad navaye jasto chha.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता