नेपालको लोकतान्त्रिक आन्दोलनका घटनालाई केन्द्रबिन्दु बनाई तयार पारिएको "चुकेनन् योद्धाहरु" नामक (गीतिसङ्ग्रह) सिडी क्यासेटको विमोचन गर्दै उनले वर्तमान सरकारले संवैधानिक र राजनीतिक सहमति उल्लङ्घन गरी चुनाव घोषणा गरेकाले यसका विरुद्ध पार्टीले सङ्घर्षमा उत्रिएको उल्लेख गरे।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद धनी विचार हो भन्दै सभापति कोइरालाले यसलाई समाप्त गर्न खोज्ने तत्वहरु आफैँ समाप्त भएर जाने विचार व्यक्त गरे।
-राससप्रतिक्रियाहरू (0)
