चुनाव घोषणाविरुद्ध संघर्ष गर्छौं : काँग्रेस सभापति कोइराला

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असार ७ - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले तीन दल र मधेसी मोर्चाबीच विगतमा भएको पाँच बुँदे सहमतिको कार्यान्वयनबाट नै वर्तमान राजनीतिक सङ्कट समाधान हुने बताएका छन्। उनले चुनावविरुद्ध पार्टीले संघर्ष गर्नेसमेत बताए।


नेपालको लोकतान्त्रिक आन्दोलनका घटनालाई केन्द्रबिन्दु बनाई तयार पारिएको "चुकेनन् योद्धाहरु" नामक (गीतिसङ्ग्रह) सिडी क्यासेटको विमोचन गर्दै उनले वर्तमान सरकारले संवैधानिक र राजनीतिक सहमति उल्लङ्घन गरी चुनाव घोषणा गरेकाले यसका विरुद्ध पार्टीले सङ्घर्षमा उत्रिएको उल्लेख गरे।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद धनी विचार हो भन्दै सभापति कोइरालाले यसलाई समाप्त गर्न खोज्ने तत्वहरु आफैँ समाप्त भएर जाने विचार व्यक्त गरे।

-रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता