एमालेद्वारा बहुपहिचनसहित सात प्रदेशको प्रस्ताव

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ७ (नागरिक)- एमालेमा बहुजातीय पहिचानको आधारमा सात प्रदेश निर्माणको खाका अघि सारेको छ। एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष झलनाथ खनालले बहुपहिचान र साझा नाम भएको सात प्रदेशको खाका प्रस्तुत गरेको प्रचार विभागका सचिव सूर्य थापाले नागरिकन्युजलाई जानकारी दिए।
 

अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको नाममा किराँत-लिम्बुवान-कोशी, जनकपुर-मिथिला-भोजपुरा, बाग्मति-नेवा-ताम्सालिङ, गण्डकी-तमुवान-मगरात, लुम्बिनी-अवध-थारुहट, भेरी-कर्णाली र सेती-महाकाली छन्।

असार ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलाको सुझावका आधारमा अध्यक्ष खनालले सो खाका प्रस्तुत गरेको बताइएको छ। प्रस्तावमा चितवन वाग्मति-नेवा-ताम्सालिङ भित्र राखिएको छ भने कैलाली कञ्चनलपुरलाई सेती-महाकालीभित्र पारिएको छ।

यसैगरी बैठकले संविधानसभा विघटनबारे स्वेत पत्र तयार गर्न सचिव शंकर पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता