Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

खनाल भेट्न अर्थमन्त्री डल्लु पुगे

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ८ (नागरिक)- बजेटमा सहमति जुटाउन दौडधुप गरिरहेका अर्थमन्त्री वर्षमान पुनले शुक्रबार बिहान एमाले अध्यक्ष झलनाथ खनालसँग भेट गरेका छन्। अर्थसचिव कृष्णहरि बाँसकोटाका साथ बिहान ८ बजे खनाल निवास पुगेका अर्थमन्त्रीले डेढ घण्टा छलफल गरेका थिए।

छलफल बजेट निर्माणमा केन्द्रित रहेको अर्थमन्त्री पुनले जानकारी दिनउ। 'नयाँ बजेट निर्माणको बारेमा जानकारी गराउनका लागि हामी नेकपा (एमाले)का अध्यक्ष कमरेडको घरमा आएका हौं', उनले भने- 'सबैले बुझेका छौं राजनीतिक सहमति हुनुपर्छ। यसै क्रममा हामी नयाँ बजेटमा पनि सहमति गराउने कोसिसमा लागेका छौं।'

बजेटमा सहमति जुटाउन प्रयास गरिरहेका अर्थमन्त्रीले हिजो साँझ नेपाली कांग्रेस सभापति शुशिल कोइरालासँग भेट गरेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता