राष्ट्रपति समक्ष भण्डारीको आग्रह : सङ्कट निकासका लागि कदम चाल्नोस्

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार ९- राष्ट्रपति रामवरण यादवसँग भेट गरी मधेसवादी दलका नेता शरत्सिंह भण्डारीले राजनीतिक निकासका लागि कदम चाल्न आग्रह गरेका छन्। राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच आधा घण्टा भेटघाट भएको हो।

 
सो अवसरमा राष्ट्रपति यादवले राजनीतिक सहमतिमा नै देशको वर्तमान राजनीतिक सङ्कटलाई निकास दिनुपर्नेमा जोड दिएको नेता भण्डारीले जानकारी दिए।

करिब आधा घन्टा भएको भेटमा उनले राजनीतिक निकासका लागि राष्ट्रपतिले संवैधानिक दायरामा रहेर कदम चाल्न आफूले अनुरोध गरेको बताए। उनले भने- 'मैले राष्ट्रपतिलाई देशको सङ्कट निकासका लागि कदम चाल्न अनुरोध गरेँ। राष्ट्रपतिले राजनीतिक सहमतिमै कदम चाल्ने बताउनुभयो।' रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता