Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

कामचलाउ सरकारको पूर्ण बजेट मान्य हुँदैन : अध्यक्ष खनाल

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १०- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले भेटी आगामी आर्थिक वर्षका लागि पूर्ण बजेट ल्याउने अवस्था सिर्जना गर्न आग्रह गरेको छ। एमाले अध्यक्ष खनालले पूर्ण बजेट राजनीतिक सहमतिमा मात्र आउन सक्ने जवाफ दिए।

सो अवसरमा अध्यक्ष खनालले कामचलाउ सरकारले ल्याएको पूर्णबजेट आफ्नो दललाई मान्य नहुने बताउँदै राष्ट्रिय सहमतिबाट नै बजेट ल्याउनुपर्ने धारणा राखे। उनले सहमतिका साथ बजेट ल्याउन र त्यसको कार्यान्वयन गर्न व्यवसायीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका थिए।

भेटपछि पत्रकारसँग कुरा गर्दै चेम्बरका अध्यक्ष बस्नेतले विकासनिर्माण र आर्थिक गतिविधि अघि बढाउन पूर्ण बजेट आउनुपर्नेमा जोड दिएको उल्लेख गरे। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता