Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

वैद्यपक्ष लक्ष्य बिहीन बाटोतर्फ : पौडेल

E-mail Print
(2 votes, average 1.50 out of 5)
परासी, असार १०-कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताएका छन्। पार्टी फुटबारे जानकारी गराउन आइतबार नवलपरासीको परासीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले बाबुराम भट्टराई नेतृत्वको सरकार नै अहिलेको वैधानिक सरकार भएको दाबी गरे।

संविधानसभाको निर्वाचनको समेत घोषणा भइसकेको अवस्थामा निर्वाचनपछि मात्र अर्को सरकार गठन हुनसक्ने बताउदै नेता पौडेलले सहमतिको आधार तयार नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने जिकिर गरे। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता