Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Jul 04th

पूर्वप्रम नेपाल चीन जाँदै

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असार ११ (नागरिक)- देशमा राजनीतिक अन्यौल छाइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल एउटा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुन आज चीन जाँदै छन्।
 

चीनमा उनले एक साता बिताउने छन्।

'सेकेन्ड इन्टरनेसनल कन्फरेन्स अन इको सेफ्टी एन्ड इल्डर्ली हेल्थ फोरम' मा भाग लिन उनी आज राती नौ बजे चीनको सिचुवान प्रान्तको चेङ्दुतर्फ जान लागेका हुन्।

पूर्व प्रधानमन्त्री नेपालले इन्टरनेसनल इको सेफ्टी को-अपरेटिभ अर्गनाइजेसन (इस्को) द्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी इस्कोका सहअध्यक्ष हुन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता