Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

E-mail Print
(0 votes, average 0 out of 5)

काठमाडौँ, असार १३- राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ। राष्ट्रपतिभवन शीतलनिवासमा भएको भेटवार्तामा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

 प्रधानमन्त्री नियमित भेटघाटका सन्दर्भमा राष्ट्रपतिसँग भेट गर्न गएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रशान्त लामिछानेले जानकारी दिए।

प्रधानमन्त्री भट्टराईले ब्राजिलको रियो दि जेनेरियो आयोजित वातावरण तथा दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन र त्यहाँ रहँदा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भएको भेटघाटबारेमा समेत राष्ट्रपतिलाई जानकारी गराएको बुझिएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता