Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

रणनीति बनाउन कोइराला-ठाकुर छलफल

E-mail Print
(2 votes, average 5.00 out of 5)

काठमाडौं, असार १४-नेपाली कांग्रेसका सभापति सुशील कोइराला र तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मुलुकको पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफल भएको छ। उनीहरुबीच वर्तमान सङ्कट समाधानका लागि दलहरुले अपनाउनुपर्ने भावी रणनीतिबारेसमेत छलफल भएको जनाइएको छ।

कोइराला निवास महाराजगन्जमा आज भएको भेटमा सभापति कोइरालाले बृहत् राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नाको विकल्प नरहेको भन्दै त्यसका लागि सबै पक्ष सकारात्मक हुनुपर्नेमा जोड दिएका थिए।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै तमलोपाका अध्यक्ष ठाकुरले निर्वाचन घोषणा भइसकेको अवस्थामा उत्पन्न नयाँ परिस्थितिमा नयाँ सहमतिको आवश्यक रहेको धारणा आफूले कोइरालासमक्ष राखेको जानकारी दिए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता