Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

संविधान सभा पुनर्स्थापना भए पनि कुनै आपत्ति छैन: प्रम भट्टराई

E-mail Print
(0 votes, average 0 out of 5)
उजिर मगर, काठमाडौ‌, असार १६ - प्रधान मन्त्री बाबुराम भट्टराईले संविधानसभाको पुनर्स्थापना गरे पनि कुनै आपत्ती नभएको बताएका छन् । शनिबार प्रम निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सबै दलहरुको सहमतिमा संविधान सभा पुनर्स्थापना गर्न सकिने बताए । ‘देशको लागि राम्रो हुन्छ भने विघटित संविधान सभालाई व्युताउन सकिन्छ,' उनले भने, ‘एउटा पार्टीले मात्रै पुनर्स्थापना गरौ भनेको भरमा हुँदैन ।'

संविधान सभा पुनर्स्थापना गर्दा सर्वोच्च अदालतको मानहानी नहुने र उसलाई व्युताउनुको कारण प्रमाणित गर्न सक्नुपर्ने उनले बताए । सर्वोच्च अदालतसँग पुनर्स्थापनाको लागि राय माग्न सकिने उनले जनाए ।
तर उनले अब पुनर्स्थापना गरेर संविधान जारी गर्नु भन्दा संविधान सभाको चुनाव गरेर बनाउँदा उपयुक्त हुने बताए । चुनावको लागि म्याद तोकिएकाले चुनाव गराएर संविधान सभाले नयाँ संविधान बनाउनुपर्नेमा उनले जोड दिए । ‘तोकेकै समयमा चुनाव गराएर संविधानसभाबाट संविधान बनाउँदा राम्रो हुन्छ,' उनले भने ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता