Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Feb 19th

काउच सर्फर

(12 votes, average 4.33 out of 5)
मनोज दाहाल- राति साढे बाह्र बजे म अफिसबाट फर्कंदा ऊ घरका अरूलाई डिस्टर्ब होला कि भनेझैं गरेर मधुरो उज्यालोमा ल्यापटप चलाउँदै थिई। टिभीकोठाको काउचमा उसको छ फिट दुई इन्च लामो शरीर लमतन्न पसारिएको थियो। आसामबाट हाम्रा ठूलोबाले पठाइदिएको रेडीको खास्टोले उसका औंला छोपिएकै थिएनन्।
विस्तृतमा
 

यौनबारे धेर लेख्नुहुन्न

(3 votes, average 4.33 out of 5)
टोनी मोरिसन- (फेब्रुअरी १८, १९३१ मा अमेरिकाको ओहियो राज्यमा जन्मेकी उनको खास नाम त कोल अर्डेलिया उफर्ड हो। तर विश्व साहित्यले उनलाई टोनी मोरिसन भनेर चिन्छ। विस्तृत कथावस्तु, सजीव संवाद र सूक्ष्मतम व्याख्या भएका चरित्रहरूका कारण उनका उपन्यासहरू आफ्नै विशिष्ट पहिचान बनाउन सफल छन्।
विस्तृतमा

फेसबुकबाट सघाउँदै

(10 votes, average 4.30 out of 5)
फेसबुकबाट सघाउँदै तारा चाम्लिङ- बिहान उठ्यो। हातमुख धोएर खाजा खायो। त्यसपछि ल्यापटप र क्यामेरा भिरेर रिपोर्टिङमा दौडियो। र, जतिसक्दो चाँडो फोटो र खबर अपलोड गर्‍यो। क्वाङ छाङ अर्थात सुनिल छाङ्छा राईको दैनिकी प्रायः यसरी नै बित्छ। खानुको टुंगा हुन्न। कहिले चियाको भरमा दिन बित्छ। कहिले साँझसम्म भोकै। यसवापत उनले सुक्को पाउँदैनन्। पाउने मात्र आत्मसन्तुष्टि हो। कारण, धरानको गतिविधि उनी फेसबुकमार्फत अपलोड गर्छन्।
विस्तृतमा

हिज्जेमा भाँडभैलो

(8 votes, average 4.75 out of 5)
शरच्चन्द्र वस्ती- हिज्जे वा वर्णविन्यास भाषा होइन तर नेपालीमा गुरुहरूले यस्तो छाप पार्दै आएका छन् मानौं भाषा भनेकै ह्रस्व-दीर्घ, श-ष-स, ब-व आदिको प्रपञ्च बाहेक केही होइन। बितेका चार दशकमा नेपालमा सम्पन्न नेपाली भाषा सम्बन्धी सानाठूला सबैजसो गोष्ठी र कार्यशालाहरू मूलतः हिज्जे र व्याकरणकै सेरोफेरोमा केन्द्रित देखिएका छन्। पत्रपत्रिकामा छापिने गुरुवर्गका लेखहरूको विषयवस्तु मुख्यतः यसैमा सीमित रहने गरेको छ।
विस्तृतमा

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

(3 votes, average 4.67 out of 5)
राजकुमार बानियाँ- 'ए कुमार, साहित्यमा यस्तो शोख हुनेले इतिहास किन पढेको त?'
'फर्स्ट लभ कहाँ सफल हुन्छ र दाइ! प्रेम साहित्यसँग, बिहे इतिहाससँग।'
नेपाली साहित्यकै स्टाइलिस लेखक शंकर लामिछाने र कुमार प्रधानबीचको दोहोरी हो, सन् १९६४ को। यतिमै खुलेको छ, कुमारको सम्पूर्ण परिचय।
विस्तृतमा

कम्तीमा ३० मिनेट छोराछोरीलाई

(4 votes, average 3.25 out of 5)
सन्तोष न्यौपाने- सहकर्मी मित्रले चिया पिउँदापिउँदै सानो तर गम्भीर कुरा सुनाए। एक दिन उनी सधैंजसो बिहान नौ बजेतिर उठेछन्। चिया पिउँदै ल्यापटप अन गर्न खोज्दा टेबलमा एउटा कागज देखेछन्, जसमा पेन्सिलले किरमिर अक्षर लेखिएको थियो :
'बाबा तपाईंसँग भेट नभएको एक हप्ता भयो। तपाईं कति बिजी हुनुहुन्छ। तपाईंलाई भेट्न मन लागिरहेको छ। मलाई जु लैजाने भनेको हैन?
विस्तृतमा

जलपरी

(6 votes, average 3.33 out of 5)
मनोज दाहाल- ओहो! केके पो गर्न भ्याउँछे जलपरी।

समाजसेवा गर्छे।
नाटक खेल्छे।
चित्र बनाउँछे।
किताब पढ्छे।
सिनेमा हेर्छे।
स्पिच दिन्छे।
आर्टिकल लेख्छे।
स्कुल काउन्सिलमा प्रेसिडेन्ट छे।
जिम्न्यास्टिक गर्छे।
बाफ रे कति धेरै रुचि हुन्!
जलविहार त उसको प्रिय सोख हुँदै हो। पानीमै बसिरहन एकदमै रमाउँछे। पोखरी त उसको घरै हो। जलपरी जो हो!

विस्तृतमा
Page 7 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार