तारानाथको तानाबाना

(4 votes, average 4.75 out of 5)

रोशन साँवा- नेपालमा सबभन्दा बढी पुस्तक कसले लेखे होलान्? यसको सही र आधिकारिक जवाफ कतै अभिलेखीकृत छैन। तर तारानाथ शर्माको दाबी छ, 'सबभन्दा बढी पुस्तक मैले लेखेको हुँ। अहिलेसम्म मेरा दुई सय २६ पुस्तक छापिइसकेका छन्।' उनको यो सूचीमा सम्पादन गरेका पुस्तक पर्दैनन् रे।

विस्तृतमा
 

एक मापसेको डायरी

(17 votes, average 4.29 out of 5)

राजेश केसी- साँझ सुन्धारा कार्यालयबाट ललितपुर घर फर्कंदा बाग्मती पुलमा प्रायः भइरहने सुरक्षा जाँचमा रोकिएँ। म सधैं गाडीको हेडलाइट निभाएर भित्रको बत्ती बालिदिन्छु, ताकि सुरक्षाकर्मीलाई सजिलो होस्। प्रायः 'जानुस्' भन्थे। त्यस दिन कागजपत्र सोधियो।
एक ट्राफिक प्रहरी नजिकै आएर सोधे, 'ड्रिङ्क गर्नुभा'छ?'

विस्तृतमा

एक आना कोसी

(3 votes, average 4.00 out of 5)

गोविन्द वर्तमान- लहरै राखिएका चित्रहरूको आकृति अनायास फेरिन्छ। दशकौं पछिल्तिरको अतीतमा तिनीहरूसँग परिचय भएको थियो। जीवनको उतरार्द्धतिर आइपुग्दा अब फेरि ती अपरिचित भएका छन्। नेपाली भाषाका शब्दका फेरिएका अनुहारहरूलाई लिएर म यसो भनिरहेको छु।

विस्तृतमा

हरियो सहरमा शब्द-उत्सव

(3 votes, average 1.33 out of 5)
बसन्त बस्नेत- त्यो बेला इलाम बजारमा बिजुलीबत्ती थिएन। इलाम क्याम्पसमा मध्यरात १२ बजेसम्म कवि गोष्ठी हुँदै थियो। प्रकाशपथमा एक्कासि आगलागी भयो। लेखक र पाठकको भीड गोष्ठी छाडेर आगो निभाउन हुर्रियो। साहित्य गोष्ठीका सहभागी संयोगले जागै थिए। नत्र इलाम उबेलै जलेर सखाप हुन्थ्यो।
विस्तृतमा

पत्थरपूरवाको निद्रा

नयनराज पाण्डे- आकाशमा सूर्य थोपाथोपा भएर पग्लिरहेको छ र धरतीमा बग्दैछ। आगोको नदी भएर। के पत्थरपुरवाका गरिब बासिन्दाको शरीरबाट बगिरहेको आगोको यो नदीलाई नै पसिना भनिएको हो?
विस्तृतमा

सिरानीमा बेलायती भिसा राखेर तरकारी खेती

सिरानीमा बेलायती भिसा राखेर तरकारी खेती

मनोज अधिकारी, पोखरा- जापानबाट दुई वर्षअघि घर फर्कंदा साथीहरूले सुन, हिरा र मोतीका बहुमूल्य गरहगना रोजे। महँगा विद्युतीय सामान लिएर आए। मीनाकुमारी (मिनु) गुरुङका झोलामा भने जापानी तरकारीका बीउ, झार काट्ने मेसिन, टाउकोदेखि हातगोडामा लगाउने रबरका पञ्जा, एप्रोन, बुट र अन्य कृषि औजार थिए।

विस्तृतमा

कपुरसँग तीन दिन

(1 vote, average 5.00 out of 5)
मनोज दाहाल- मैले कपुरलाई नभेटेको कति भयो?

अहिले ठ्याक्कै सम्झन सक्दिनँ। सायद महिनौं।
दुई साताअघि अचानक उसले धनगढीबाट फोन गरेर 'काठमान्डु आउँदैछु' भनेपछि मेरो हृदयमा साँच्चिकै झंकार उठेको थियो।
तीन महिनादेखि उसको यात्रामा 'ठहराव' आएको थियो जसका कारण मैले कपुरबारे लेख्न पाएकै छैन। अब 'ठहराव'मा भएको युवकबारे के लेख्नु पनि!

विस्तृतमा
Page 8 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार