नेपाली किताबको अन्तराष्ट्रिय बजार!

(2 votes, average 4.50 out of 5)
महेश चौरसिया- लेखकलाई रत्न, मण्डला, फाइन प्रिन्ट, सांग्रिला प्रकाशनदेखि पेन्गुइन, रुपा वा हार्परसम्मको यात्राले आकर्षित गर्नु अनौठो होइन। यहाँका लेखकहरु उचाइ छुने यात्रा तीव्र गतिमा नभए पनि निराश हुनुपर्ने स्थितिचाहिँ छैन।
विस्तृतमा
 

हिमालसँग आँखा झिम्क्याउँदै

विनिता दाहाल— 'छिल्लिएका बाहुन कति बोल्न सक्छन्,' छिरिङ ग्याल्चेनले भर्खरै आइपुगेका पाहुनाको अनुहार नहेरी भनिन्। पर्यटक लिएर होटल पुग्ने गाइडहरू उनलाई अनेकथरी भनेर जिस्काउँछन्। ग्राहकले अनावश्यक कुरा गरेको उनलाई मन पर्दैन।
विस्तृतमा

खोई तिनको देश?

(15 votes, average 4.27 out of 5)

अभय श्रेष्ठ- यो जितः न जिगुः देश यो

तर, जि मखं जिगु देश ग्वः?
(मन पर्छ मलाई पनि मेरो देश
तर, मैले देखिनँ, खोई मेरो देश?)
-दुर्गालाल श्रेष्ठ

भाषिक, सांस्कृतिक अधिकारयुक्त राज्य बन्ने सपनाको जगमात्र के हालिएथ्यो, जातीय सद्भाव खलबलिने भनेर बबन्डर मच्चाइयो। परिणाम हाजिर छ, विविध जातजाति र भाषाभाषीका फूलहरू एउटै बगैँचामा फुल्ने संघीयताको सपनामात्र भत्केन, जनादेश पूरा नगरी संविधानसभाकै हत्या गरियो।

विस्तृतमा

वैशाखमा बाढी किन आयो?

(8 votes, average 3.50 out of 5)

डा. रन्जन कुमार दाहाल- वैशाख २३ गते पोखराको सेती नदीमा खतरनाक बाढी आयो। बाढी किन र कसरी गयो? यो पत्ता लगाउन म, जापानको एहिमे विश्वविद्यालयका उप-प्राध्यापक डा. नेत्र प्रकाश भण्डारी र प्राध्यापक डा. मित्सु ओकामुरा जेठ ५ मा खारपानी पुग्यौं।

विस्तृतमा

परम्परागत खाजा

(3 votes, average 3.00 out of 5)
स्मृति ढुंगाना- परम्परागत खाजा आजभोलि त्यति पाइन्न र देखिन्न पनि। परम्परागत नेवारी खाजा सेटहरू प्रायः चर्चामा रहे पनि अन्य जातिका खाजाका परिकार हराइसकेका छन्। घरमा पनि यस्ता परम्परागत खाना बन्ने क्रम घट्दैगएको छ। सहरी क्षेत्रमा अहिले रेडिमेड खानालाई प्राथमिकता दिइएको पाइन्छ। कम समयमै तयार हुने र रेडिमेड खाना सहज पाइने हुँदा पनि अधिकांशले यस्ता खाना मन पराउँछन्।
विस्तृतमा

बादल भन्दा माथि पुगें

(3 votes, average 3.67 out of 5)
बादल भन्दा माथि पुगें निमाछम्जी शेर्पा- सगरमाथाको बेसक्याम्प पुगेपछि मैले झन्डा, चकलेट र थप्सु (भगवानको आकृती) चढाएँ। पुजा गरेँ। यसो गर्दा सगरमाथाको देवता खुसी हुन्छ भन्छन्। हाम्रो समुहमा म सहित १८ जना थियौँ। ती मध्ये १० जना विदेशी। चैत २६ गते शनिबारको दिन काठमाडौंबाट त्यता लागेका थियौ । नयाँ वर्षको दिन बेस क्याम्प पुग्यौ।
विस्तृतमा

गुड लक, दाइ!

(7 votes, average 4.29 out of 5)
मनोज दाहाल- मेरा आँखा टिभीमै जोतिएका थिए। संविधानसभा भवन वरिपरिको रिर्पोटिङमा दिनभरि व्यस्त रहनुपरेकाले आँखा थाकेका थिए। शरीर लोथ थियो। मन भने अझै जागरुक र चञ्चलै थियो। रातको बाह्र बजिसक्दा पनि सूचनाको भोक मेटिएकै थिएन।
विस्तृतमा
Page 2 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार