Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

लडेर महिलाको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
बाग्लुङ, असार १६(नागरिक)- जिल्लाको निसी गाविसमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा निसी- १ कारीगाउँकी ६१ वर्षीय हर्कमला भण्डारी रहेकी छिन्। भण्डारीको घर नजिकै घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार घरबाट घाँस काट्न गएकी भण्डारी शनिवबार बिहान मृत अवस्थामा भेटिएकी थिइन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता