Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

सहकर्मी दंगाल सम्मानित

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १६ (नागरिक)- योङहाङ समाजद्वारा सिन्धुपाल्चोक सहकर्मी ध्रव दंगाल शनिबार राजधानीमा नगद पुरस्कारसहित सम्मानित भएका छन्। शिक्षा क्षेत्रका विकास कलम चलाएवापत समाले दंगाललाई सम्मान गरेको हो।
समाजका अध्यक्ष नेत्र योङहाङ, प्राध्यापक दिलिप योङहाङ लगायतले उनलाई नगद ३ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा यस वर्षको एसएलसीमा सिन्धुपाल्चोक प्रथम बन्न सफल इलामका पवन योङहाङलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो। पूर्वी नेपालका विभिन्न जिल्लामा घर भई राजधानीमा पेशा, व्यवसाय गर्दै आएका योङहाङ समुदायले गत वर्ष यो संस्था स्थापना गरेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता