Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

'मलखादको हाहाकार रोक्न किसानलाई राहत देऊ'

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असार १७-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बाली लगाउने बेलामा मलखादको हाहाकारमा परेका किसानलाई राहत दिन सरकार गम्भीर हुनुपर्ने बताएका छन्। यशोदादेवी मेमोरियल ट्रस्टले शनिबार गोङ्गबुस्थित मनमैजुमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले धान रोप्ने बेलामा किसानहरु मलखादको मारमा परेका भन्दै उनीहरुको समस्या समाधान गर्न तत्काल राहतका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे।

अर्का केन्द्रीय गगन थापाले सामाजिक रुपान्तरण र तल्लो स्तरमा चेतना अभिवृद्धि गर्न सामाजिक कार्यक्रमलाई अघि बढाइनुपर्ने भन्दै उपत्यकामा पछिल्लो समय बढ्दो रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
ट्रस्टका अध्यक्ष केदारनरसिंह केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए। रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता