Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

विवाह खर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापना

E-mail Print
(3 votes, average 5.00 out of 5)
दाङ तुलसीपुर, १७ असार। जिल्लाको सौडियार गाविस बेसाही निवासी दशरथ शाह र उहाँकी श्रीमती सुुशिला शाहले आफ्नी जेठी छोरीको विवाह खर्च बचाएर स्थानीय एक विद्यालयमा अक्षय कोषको स्थापना गरेका छन्।

शाह दम्पतीले जेठी छोरी निशा शाहको आइतबार भएको वैवाहिक सम्बन्धको अवसरमा सौडियार-३ रावत गाउँमा रहेको जयशेर माविमा गिरीराज शाह स्मृति अक्षय कोष स्थापना गरेका हुन्।। २५ हजार धनराशि रहेको अक्षय कोषबाट आउने ब्याजबाट वार्षिक रुपमा कक्षा आठमा सबैभन्दा धेरै अङ्क ल्याउने एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ।

शनिबार घोराहीको अम्बिकेश्वरी मन्दिरमा भएको कार्यक्रममा शाहदम्पतीले उक्त रकम स्कुलका प्रधानाध्यापक हुकुम बुढाथोकीलाई हस्तान्तरण गरेका छन्। यसैबीच, अक्षय कोष स्थापना गरेकामा प्रधानाध्यापक बुढाथोकीले शाहपरिवारलाई धन्यवादज्ञापन गरेका छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता