Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

दुर्घटनामा परी दुई जनाको मृत्यु

E-mail Print
(1 vote, average 4.00 out of 5)
कञ्चपुर, असार १७-कञ्चनपुरको त्रिभुवनबस्ती-८ मा गएराति कल्भर्टमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका अनुसार मृत्यु हुनेमा कालिका गाविस-२ दशरथबस्तीका १९ वर्षीय रामबहादुर सुनार र भीमदत्त नगरपालिका-१८ भगतपुरका जयकिसन चौधरी रहेका छन्।

रामबहादुरको घटनास्थलमै र जयकिसनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नृप शाहले बताए।

तीव्रगतिमा रहेको मोटरसाइकलले गति नियन्त्रण गर्न नसक्दा कल्भर्टमा ठोक्किएको प्रहरी निरीक्षक शाहले बताउनुभयो। दुवै मृतकको शव आफन्तलाई बुझाइसकिएको बताइएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता