Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

लहानबाट फेरि अपहरण

E-mail Print
(0 votes, average 0 out of 5)
लहानबाट फेरि अपहरण मिथिलेश यादव, लहान, असार १७- एउटा अपहरणका घटना सेलाउन नपाउँदै लहानवाट फेरि अपहण भएको छ। सिरहा पानवारि निवासी चन्द्र यादव शनिवार राती लहानवाट अपहरित भएका छन्। अपहरित यादवको वस्था अज्ञात छ।

सिरहा प्रहरी प्रमुख राजेश लाल कर्णका अनुसार यादवलाई सप्तरी महुली निवासी तैयव मिँयाको समुहले शनिवार राति जिपमा बसाएर अपहरण गरेको छ। यादवले मियाँकी पत्नीलाई २ महिना पहिला भगाएको वदला स्वरुप उनको अपहरण गरिएको कर्णले बताए।

मियाँ समुहले यादवलाई फोन गरि केहि काम छ भन्दै लहान वोलाएर जिपमा वसाएर अपहरण गरेको प्रहरीले वताएका छन्।मियाँलाई नियन्त्रणमा लिन लहानवाट प्रहरीको टोली महुली पुगीसकेको कर्णले बताएका छन्।

मियाँको महुलीस्थित घरमा अपहरीत यादव फेला नपरेको र मियाँ हिरासतमा आईसकेपछि उनीवाटा विस्तृत तथ्य खुल्ने कर्णले भने।

लहानका ईन्सोरेन्स कर्मचारी अपहरीत भएको २४ दिन वितिसक्दा पनि अझै उनको अवस्था अज्ञात नै छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता