एभरेष्ट बैंकभित्रबाट अढाई लाख लुटियो

E-mail Print
(1 vote, average 5.00 out of 5)
दिनेश गौतम, नेपालगन्ज, असार १७- कोहलपुरस्थित एभरेष्ट बैंकको शाखा कार्यालयमा रकम जम्मा गर्न लाग्दा रझेनाका सन्तोष भुसालको आइतबार बिहान अढाई लाख रुपैंयाँ लुटिएको छ। प्लाष्टिकको झोलामा रकम राखेका भुसालले बैंकभौचर भर्दै गर्दा अचानक बैंक भित्र पसेका लुटेराको समूहले खोसेर लगेको प्रहरी नायब उपरिक्षक उदयकुमार तामाङले बताए।

प्रहरीले बैंकका सुरक्षा गार्डसँग सोधपुछ गरिरहेको छ। लुटेराको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता