Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा चिनियाँ कामदारको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
दोलखा, असार १७ (नागरिक)- दोलखाको लामावगर गाउँमा निर्माणाधीन बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हेडरेस टनेलमा काम गर्ने क्रममा एक चिनिया कामदारको मृत्यु भएको छ।

आयोजनाको हेडरेस टनेलमा आइतबार बिहान बिष्फोट गराएपछि सुरुङभित्र गएका चिनिया कामदार हानसेन विङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। उनलाई ढुङ्गाको चोइटा लागेर घाइते भएपछि उपचारका लागी हेलिकप्टरबाट राजधानी लैजादै गर्दा मृत्यु भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका निमित्त प्रमुख विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता