खेल

मेधावी खेलाडीमा रुबिना उत्कृष्ट

काठमाडौं, असार १८ (नागरिक)- नेपाली यु-१९ महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री सहिद दशरथ चन्द मेधावी खेलाडीको उत्कृष्ट खेलाडीमा चुनिएकी छन्। उनको कप्तानीमा नेपालले पाँच महिनाअघि एसिसी यु-१९ महिला च्याम्पियनसिप जितेर उपाधिमा ह्याटि्रक गरेको थियो।
विस्तृतमा

सफल प्रतियोगिताको दर्जा

किभ, असार १८ (एजेन्सी)- युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले पोल्यान्ड र युक्रेनले संयुक्त आयोजना गरेको युरो २०१२ लाई भव्य सफल प्रतियोगिताको दर्जा दिएका छन्।
विस्तृतमा

फ्रान्सेली प्रशिक्षकले पद त्यागे

पेरिस, असार १८ (एजेन्सी)- फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक लाउरेन्ट ब्लांकले युरोपियन च्याम्पियनसिपको यात्रा क्वार्टरफाइनलबाट अगाडि बढ्न नसक्दा खेलाडीको व्यवहारमा प्रश्न उठ्ने अवस्था आएपछि पद त्यागेका छन्।
विस्तृतमा

एसीसी यू १९ फाइनल 'दुर्लभ' बराबरीमा

क्वालालाम्पुर, असार १७ (एजेन्सी) - एसीसी यू १९ एसिया कपको फाइनल खेल बराबरीमा टुङ्गिएको छ। दुर्लभ नतिजा निकाल्दै खेलमा पाकिस्तान र भारत दुबै टिमले २ सय ८२ रन बनाए। टस जितेर फिल्डिङ रोजेको भारतलाई पाकिस्तानले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २ सय ८३ को चुनौति पेश गर्‍यो।
विस्तृतमा

जर्मनीलाई २ गोल हान्ने बालोटेली भन्छन्- आइतबार म अझै खुशी हुनेछु

किभ, असार १७ (एजेन्सी)- इटालीका स्ट्राइकर मारियो बालोटेलीले युरो कप उपाधि जित वा हारले आउँदो सिजनमा फरक नपर्ने बताएका छन्। 'यदि हामीले जित्यौं र मैले गोल गरे भने त्यो साँच्चै अभूतपूर्व हुनेछ,' २१ वर्षे बालोटेलीले भने, 'यदि मैले गोल गरिनँ र टोली जित्यो भने त्यो पनि अभूतपूर्व नै हुनेछ। यो क्षणमा म साँच्चै खुसी छ र आइतबार अझै खुसी हुनेछु।'
विस्तृतमा

'८ वर्षपछिको युरो युरोपभर हुनसक्छ'

किभ, असार १७ (एजेन्सी)- युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले सन् २०२० को युरो कप कुनै एउटा देशमा नभै युरोपका धेरै सहरमा आयोजना हुनसक्ने बताएका छन्। एक वा दुई देशले आयोजना गर्ने संस्कार बोक्दै आएको युरो कप यसपटक पोल्यान्ड र युक्रेनले संयुक्त आयोजना गरिरहेका छन्।
विस्तृतमा

आइपिएलका खेलाडीलाई फिक्सिङमा प्रतिवन्ध

दिल्ली, असार १७ (एएफपी)- स्पोट फिक्सिङका कारण भारतीय घरेलु क्रिकेटका बलर टिपी सुधिन्द्रालाई आजीवन प्रतिवन्ध लगाइएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले अन्य चार खेलाडीमा सलभ श्रीवास्तवलाई ५ वर्ष तथा मोहनिस मिश्रा, अभिनव बाली र अमित यादवलाई १-१ वर्ष खेल्न प्रतिबन्ध लगाइएको छ।
विस्तृतमा

केशरीलाई जुनियर ओलम्पिक तेक्वान्दोमा स्वर्ण

केशरीलाई जुनियर ओलम्पिक तेक्वान्दोमा स्वर्ण काठमाडौं, असार १६ (नागरिक)– अमेरिकाको टेक्ससमा सञ्चालन भइरहेको जुनियर ओलम्पिक तेक्वान्दो प्रतियोगितामा नेपाली मूलकी अमेरिकी खेलाडी केशरी महर्जनले स्वर्ण पदक जितेकी छिन्।
विस्तृतमा

ती दिन : जब जुद्दले ५ सयको सिक्का बक्सिस दिए

(2 votes, average 5.00 out of 5)
नवीन अर्याल- कुरा १९८६ सालको। हरिप्रसाद रिमाल ४ वर्षका थिए। एकदिन उनकी दिदीले उनलाई नाटक देखाउन हाल दशरथ रंगशाला भएको ठाउँ, सानो टुँडिखेल लगिछन्। फुच्चे हरिप्रसादलाई त्यो नाटकले यति घत परेछ, उनको लत नै बस्यो, भागेर नाटक हेर्न जाने। हरिप्रसादको घर थियो, घरहरा नजिकै लगनमा।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता