खेल

जर्मनीले इटालीसँगको घाउ पुर्ने

क्राको, असार १४ (एजेन्सी)- बास्टियान स्वान्स्टाइगरले बिहीबार हुने युरो २०१२ को सेमिफाइनलमा फिट हुने लक्ष्यमा सफलता हासिल गरिरहेका बेला उनको टोली जर्मनीले फाइनल पुग्न एन्ड्रिया पिर्लोलाई निस्तेज गर्दै इटालीको चुनौती पार लगाउनुपर्नेछ।
विस्तृतमा

स्पेनको टिकी-टाका शैली

नेइविनो, असार १३ (रोयटर्स)- टिकी टाका, स्पेनको खेल्ने शैली हो यो। यसको अर्थ हुन्छ छोटो पास खेल्नु। (नेपालीमा ठ्याक्कै यसको अर्थ नभए पनि ट्वाक्क टुक्क खेल्नु हो।)
विस्तृतमा

स्पेनको शैली हामीलाई मिल्छ : मिश्र

काठमाडौं, असार १३ (नागरिक)- अखिल नेपाल फुटबल संघका विकास निर्देशक सञ्जिव मिश्र हरेकखाले फुटबल भ्याएसम्म हेर्ने दर्शक हुन्। त्यसैले अहिले उनको दैनिकी रातभर फुटबल हेर्ने र दिनभर विभिन्न टेलिभिजन च्यानल र रेडियोमा फुटबल विश्लेषण गर्नुमा व्यस्त छ, यसमा एन्फाको नियमित काम त छँदैछ।
विस्तृतमा

युरो २०१२ को पहलो सेमिफाइनल आज पोर्चुगलविरुद्ध स्पेन भिड्दै

(4 votes, average 3.75 out of 5)

डोनेस्क, असार १३ (एजेन्सी)- फ्रान्सलाई हराउँदै युरो २०१२ को सेमिफाइनल पुगेको स्पेनले बुधबार पोर्चुगलको सामना गर्दा अझै बढी रोमाञ्चक चुनौती सामना गर्नुपर्नेछ।

विस्तृतमा

स्पेनिस गोलरक्षकको पहिलो बन्ने दाउ

नेइविनो, असार १३ (रोयटर्स)- पोर्चुगललाई बुधबार हुने युरो २०१२ को सेमिफाइनलमा पराजित गरे गोलरक्षक इकर कासियास १ सय खेलमा विजय हात पार्ने पहिलो स्पेनिस खेलाडी बन्ने छन्। त्यसका लागि स्पेनका कप्तान कासियासले रियाल मड्रिडबाट सँगै खेल्ने क्रिस्टियानो रोनाल्डोलाई रोक्नु पर्नेछ।
विस्तृतमा

भारतसँगको हारले नेपाल बाहिरियो

काठमाडौं, असार १३ (नागरिक)- भारतसँगको खेल जित्ने राम्रो अवसर गुमाएको नेपाल एसिसी यु-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। नेपाल मलेसियामा भइरहेको प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग ८१ रनले पराजित भयो।
विस्तृतमा

सुधाकरको ह्याट्रिक

काठमाडौं, असार १३ (नागरिक)- कोकाकोला राष्ट्रिय छात्र फुटबलअन्तर्गत मंगलबार काव्या स्कुलले दीक्षा सदन उच्चमाविलाई १-०ले पराजित गरेको छ। काव्याका स्वनिस पौडेलले ४६औं मिनेटमा गरेको गोल निर्णायक भयो।
सुधाकर न्यौपानेको ह्याटि्रकमा प्याथ फाइन्डरले लालीगुराँसलाई ५-० हराउँदा थप दुई गोल क्रिस्टोर राई र योसुफ राईले गरेका थिए।
विस्तृतमा

पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक काठमाडौ, असार १२ (नागरिक)- नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०६८ का लागि वर्षका उत्ककृष्ट खेलाडी पुरुष, महिला, युवा र वर्षको उत्कृष्ट प्रशिक्षक विधामा ५/५ जनाको मनोनयन मंगलबार सार्वजनिक गरेको छ।
विस्तृतमा

एसिसी युथ १९ मा भारतसँग नेपाल पराजित

(6 votes, average 4.33 out of 5)
काठमाडौं, असार १२ (नागरिक)- मलेसियामा भइरहेको  एसिसी यु-१९ एसिया कप क्रिकेटमा भारतसँग नेपाल पराजित भएको छ। वर्षाका कारण ओभर घटाएर १७३ रनको लक्ष्य पछ्याएको नेपाल २७ दशमलव ३ ओभरमा ९१ रन बनाएर अलआउट भयो।
विस्तृतमा
Page 3 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता