Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

खेल

फेरि स्पेन र जर्मनीकै फाइनल हुन्छः एसएसपी रमेश खरेल

काठमाडौं, असार १२ (नागरिक)- चार वर्षअघि युरो कप फाइनल हेरेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेलको सम्झनामा अझै ताजा छ। 'म त्यतिबेला शान्तिसेना दौरान सुडानको खार्तुममा थिएँ,' खरेलले सम्झिए, 'जर्मनी र स्पेनबीचको फाइनल मैले जर्मन दूतावासका साथीसँग बसेरे हेरेको थिएँ।' यसपटक पनि ती दुई टिम फाइनल पुग्ने अनुमान गरिरहँदा खरेल काठमाडौंमा छन्।
विस्तृतमा

रोनाल्डोलाई रोक्न स्पेन तयार

डोनेस्क, असार १२ (एजेन्सी)- स्पेनका मिडफिल्डरद्वय सर्जियो बुस्केट्स र जाभीले बुधबार सेमिफाइनलमा उत्रँदा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रभाव रोक्न आफूहरू सफल हुने विश्वास लिएका छन्। चेक गणतन्त्रविरुद्ध रोनाल्डोले शक्तिशाली हेड प्रहारमार्फत गोल गरेपछि पोर्चुगलको सेमिफाइनल पक्का भएको थियो।
विस्तृतमा

नर्वे कपमा काठमाडौं युनिभर्सिटी सहभागी हुने

काठमाडौं, असार १२ (नागरिक)- नर्वेको ओस्लोमा हुने नर्वे कप फुटबलमा यसपटक नेपालबाट काठमाडौं युनिभर्सिटी हाइस्कुल (केयुएचएस) काभ्रेले भाग लिने भएको छ। साउन १४ देखि २० सम्म हुने प्रतियोगितामा केयुएचएस टोलीले क्लास आरअन्तर्गत १५/१६ उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा स्कुलका प्रधानाध्यापक तेजेन्द्र राजभण्डारीले जानकारी दिए।
विस्तृतमा

इङल्यान्डको पेनाल्टी दुर्भाग्य कायमै, इटाली सेमिफाइनलमा

(4 votes, average 4.00 out of 5)
किभ, असार ११ (एजेन्सी)- महत्त्वपूर्ण प्रतियोगिताको महत्त्वपूर्ण खेल टाइब्रेकरमा जाँदा पेनाल्टी मिस गर्ने परम्परा कायम हुँदा इटालीले ४-२ ले पराजित गर्दै इङल्यान्डलाई घर फर्काएको छ। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि निर्णय गर्न युरो २०१२ प्रतियोगिता कै पहिलो टाइब्रेकर  भएको हो।
विस्तृतमा

गगन थापाको रोजाई पोर्चुगल

काठमाडौं, असार १० (नागरिक)- कुनै बेला राष्ट्रिय फुटबल खेलाडी बन्ने सपना देखेका काग्रेस नेता गगन थापाको भुमिका अहिले फुटबल समर्थक, दर्शकमा सिमित भएको छ।
विस्तृतमा

एसीसी यु १९ एसिया कपको सेमिफाइनल पुग्ने नेपालको आशा कायमै

काठमाडौं, असार ११ (नागरिक)- सागर पुन र राहुल विकको सानदार प्रदर्शनमा नेपालले परम्परागत प्रतिद्वन्द्वी मलेसियालाई १ सय ७ रनले पराजित गरी एसिसी यु-१९ एसिया कप क्रिकेटको सेमिफाइनल पुग्ने आशा कायम राखेको छ।
विस्तृतमा

मलेसियाविरुद्ध १०७ रन अन्तरले नेपाल विजयी

(3 votes, average 3.67 out of 5)
काठमाडौँ, असार १० (नागरिक)- मलेसियामा भइरहेको एसीसी यु १९ एसिया कपमा नेपालले मलेसियालाई १०७ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २४८ रन बनायो। 
विस्तृतमा

सेमिफाइनल पुग्न आज इङल्यान्ड र इटाली भिड्दै

किभ, असार १० (एजेन्सी)- सोह्र वर्षयता पहिलोपटक महत्वपूर्ण फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न इङ्ल्यान्डले आइतबार कठिन प्रतिद्वन्द्वी इटालीको सामना गर्दैछ। यी दुईले युरो कप २०१२ को अन्तिम क्वार्टरफाइनलमा खेल्न लागेका हुन्।  
विस्तृतमा

पहिलो पटक स्पेनबाट पराजित फ्रान्स घर फर्कियो

(4 votes, average 2.75 out of 5)
पोर्चुगल र स्पेनबीच सेमिफाइनल हुने-
डोनेटस्क, असार १० (एजेन्सी)- सयौँ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका जाबि अलोन्सोले गरेको दुई गोलको मद्दतले स्पेनले पहिलो पटक फ्रान्सलाई पराजित गर्दै घरतर्फको बाटो देखाएको छ।
विस्तृतमा
Page 4 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता