Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

खेल

बाँडेगाउँमा रोनाल्डोको चर्चा

उपेन्द्र लामिछाने, बाडेगाउँ (ललितपुर), असार १०- बिहीबारको रात पोर्चुगल र चेक गणतन्त्रबीचको क्वाटरफाईनल हेरेर बिताएका यहाँका केटाकेटी शुक्रबार मध्यान्ह सिमसिमे पानीमा रुझेर फुटबल खेल्दै थिए।
विस्तृतमा

एसीसी यु-१९ एसिया कपमा पाकिस्तानद्वारा नेपाल पराजित

काठमाडौं, असार ९ (नागरिक)- एसीसी यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियामा आजबाट सुरु प्रतियोगितामा पाकिस्तानसँग ८ विकेटले पराजित भएको हो। टस हारेर ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमै सबै विकेट गुमाएर १५६ रन बनायो।
विस्तृतमा

निर्विकल्प भरत

(1 vote, average 5.00 out of 5)
प्रकाश तिमल्सिना, काठमाडौं, असार ९- फुटबललाई उनले घर छोडेको १२ वर्ष नाघिसकेको छ। मोरङ हरैचा गाविस-७ पचामका उनी गाउँमै खाली खुट्टा कहिलेकाहीं फुटबल खेल्थे। तर सामान्य किसानी परिवारका उनले स्कुलमा कहिल्यै फुटबल खेल्ने मौका पाएनन्।
विस्तृतमा

चार गोल ठोक्दै जर्मनीले ग्रीसलाई घर फर्कायो

गडान्स्क, असार ९ (एजेन्सी)- फिलिप लाहम, सामी खेदिरा, मिरोस्लाभ क्लोस र मार्को रेयसले क्रमैसँगै चार गोल ठोकेर सन् २००४ को युरो कप विजेता ग्रीसलाई जर्मनीले क्वार्टरफाइनलबाटै घर फर्काएको छ।
विस्तृतमा

फ्रान्सलाई हराउने स्पेनको चाहना

(4 votes, average 3.25 out of 5)
जेनिविइनो, असार ९ (एजेन्सी)- साबिक विजेता स्पेनले युरो २०१२ को सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न फ्रान्सलाई प्रतिस्पर्धात्मक खेलमा पहिलो पटक हराउन सक्नुपर्नेछ। शनिबार क्वार्टरफाइनलमा स्पेनले अहिलेसम्म प्रतिस्पर्धात्मक स्पर्धामा हराउन नसकेको फ्रान्ससँग खेल्नुपर्नेछ।
विस्तृतमा

ड्रेसिङ रुममै संन्यास घोषणा

वार्सा, असार ९ (एजेन्सी)- चेक गणतन्त्रका स्ट्राइकर मिलान बारोसले बिहीबार पोर्चुगलसँग हारेर युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। चेक राष्ट्रिय टोलीका प्रवक्ता जारोस्लाभ कोलारले शुक्रबार एएफपीलाई बताएअनुसार बारोसले बिहीबारै खेलपछि ड्रेसिङ रुममा यस्तो घोषणा गरेका थिए।
विस्तृतमा

हार्टविरुद्ध बुफोन

किभ, असार ९ (एजेन्सी)- इङ्ल्यान्डका गोलकिपर जोइ हार्टले आइतबार इटालीसँग युरो २०१२ को क्वार्टरफाइनलमा भिड्दा विपक्षी पोस्टमा आफ्ना आदर्श गोलकिपर जियानलुइजी बुफोनलाई सामना गर्नेछन्।
दुई वर्षअघि बुफोनले हार्टलाई आगामी दशकमा विश्वकै उत्कृष्ट गोलकिपरमा छाउने भन्दै प्रशंसा गरेका थिए।
विस्तृतमा

यु-२२ छनोट चरणबाट नेपाल बाहिरियो

जोर्डनसँग ३-० ले पारजित-
काठमाडौं, असार ८ (नागरिक)- नेपाल जोर्डनसँग पराजित भएको छ। एएफसी यु-२२ च्यम्पियनसिपको शुक्रबार दरशथ रंगशालामा भएको खेलमा नेपाल ३-० ले पराजित भएको हो।
विस्तृतमा

रोनाल्डोको निर्णायक गोलले पोर्चुगल सेमिफाइनलमा

(2 votes, average 4.00 out of 5)
वार्सा, असार ८ (एजेन्सी)- रियाल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले समय सकिन ११ मिनेट बाँकी रहदा गरेको गोलमा पोर्चुगलले बिहीबार राति युरो २०१२ को सेमिफाइमलमा स्थान सुरक्षित गरेको छ।
विस्तृतमा
Page 5 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता