Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

खेल

स्पेनको योजनाप्रति कुनै समस्या छैन : फ्रान्सेली खेलाडी जिदान

(3 votes, average 4.00 out of 5)
जेनिविइनो, असार ८ (एजेन्सी)- फ्रान्सेली फुटबल हस्ती जिनेदिन जिदानले स्पेनिस टोलीको योजना र खेल कुनै समस्या नरहेको बताएका छन्। समूह चरणका तीन खेलको प्रदर्शनपछि स्पेनमाथि बढ्दै गएको आलोचनाको जिदानले प्रतिवाद गरेका छन्।
विस्तृतमा

नेपालको सम्भावना कमजोर

काठमाडौं, असार ७ (नागरिक)- महत्त्वपूर्ण खेलमा बुधबार उज्वेकिस्तानसँग ४-२ ले पराजित भएपछि एएफसी यु-२२ च्याम्पियनसिपमा छनोट हुने लगभग समाप्त भएको छ। दुवै खेलको नतिजा विपक्षमा आएपछि नेपालको सम्भावना अब गणितीय रूपमा सीमित भएको छ।
विस्तृतमा

शिवरामको अग्रता कायम

काठमाडौं, असार ७ (नागरिक)- साबिक विजेता एवम् नेपाल नम्बर एक शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपनमा लगातार दोस्रो दिन अग्रता कायम राखेका छन्।
प्रतियोगिताको तेस्रो दिन बुधबार दुई अन्डर ७० खेलेका उनी कुल १२ अन्डर २ सय ४ स्कोरसहित अगाडि छन्।
विस्तृतमा

भरतलाई जिताउन अभियान

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार ७ (नागरिक)- एएफसी यु-२२ च्याम्पियनसिपमा देशलाई छनोट गराउन मैदानमा संघर्ष गरिरहेका भरत खवासलाई पल्सर स्पोर्टस अवार्ड २०६८ को लोकप्रिय खेलाडीमा जिताउन समर्थकले भोटिङ अभियान सुरु गरेका छन्।
विस्तृतमा

सुखद नतिजा आवश्यक रहेको नेपाल उज्वेकिस्तानसँग भिड्दै

काठमाडौं, असार ६ (नागरिक)- यमनसँग कम्तिमा बराबरी गर्न सकिने खेल १-० गुमाएपछि एएफसी यु-२२ च्याम्पियनसिप छनोट चरण पार गर्न नेपालले बाँकी दुई खेलमा सुखद नतिजा निकाल्दै पर्ने हुन्छ। नेपाली युवा टोलीले समूह चरणको तेस्रो खेलमा बुधबार उज्वेकिस्तानसँग सामना गर्दैछ।
विस्तृतमा

यु-१९ क्रिकेट : लक्ष्य राष्ट्रिय टोलीसम्म

(1 vote, average 5.00 out of 5)
विनोद पाण्डे, काठमाडौं, असार ६- नेपाली क्रिकेटको पहिचान बनेको यु-१९ टोलीसामू व्यस्त सत्र छ। शनिबार मलेसियामा सुरु हुने एसिसी यु-१९ एसिया कपलाई तयारी गरिरहँदा प्रशिक्षक पुबुदु दासानायाकेले अस्ट्रेलियामा हुने आइसिसी यु-१९ विश्वकपदेखि राष्ट्रिय टोलीसम्म लक्ष्य बनाएका छन्।
विस्तृतमा

खेलकुदमा बजेट छुट्याउन दाहालको निर्देशन

काठमाडौं, असार ६ (नागरिक)- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली खेलकुद विकासलाई आवश्यक बजेट छुट्याउन अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन्।
विस्तृतमा

इङ्ल्यान्डले जित्‍ने सम्भावना छ : सन्तोष साहुखल

(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार ६ (नागरिक)- हरेक खेलमा संघर्ष गर्नु परेपनि इङ्ल्यान्डले युरो कप जित्ने सम्भावना देख्छन् राष्ट्रिय टोलीका स्ट्राइकर सन्तोष साहुखल। एउटा समर्थकका नाताले मात्र होइन, हरेक खेलमा संघर्ष गर्दै जादाँ मनोबल पनि उच्च हुने भएकाले इङ्ल्यान्डले उपाधि जित्ने सम्भावना रहेको उनको तर्क छ।
विस्तृतमा

शिवरामको करियरकै उत्कृष्ट प्रदर्शन

काठमाडौं, असार ६ (नागरिक)- साबिक विजेता एवम् नेपाल नम्बर एक शिवराम श्रेष्ठले मंगलबार सात अन्डर ६५ खेल्दै सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन अग्रता लिएका छन्। गोकर्ण गल्फ रिसोर्टको कोर्समा शिवरामले करियरकै उत्कृष्ट प्रदर्शन गर्दा सात अन्डर खेलेपछि कुल १० अन्डर १ सय ३४ स्कोर लिएर दोस्रो स्थानका राम थापामाथि तीन स्ट्रोकको अग्रता लिन सफल भए।
विस्तृतमा
Page 6 of 10
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता